राजनिती

शुल्क बढाएको विरोध गर्दै हात्तीसार क्याम्पसमा विद्यार्थी संगठनहरुद्वारा तालाबन्दी

कोले न्युज: विद्मार्थी संगठनहरुले मंगलबार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसरमा वृद्धि गरिएको शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

क्याम्पसमा टाँसिएको विज्ञप्तिमा वृद्धि गरिएको शुल्क घटाउन पटकपटक माग गरी वार्ता गर्दा समेत नघटाएकाले अनिश्चित कालिन तालाबन्दी गरिएको उल्लेख छ ।

विज्ञप्तिमा विद्यार्थी सङ्गठनहरूको नाम तथा हस्ताक्षर मात्र उल्लेख छ। तालाबन्दी गर्ने सङ्गठनहरू अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरावियु (क्रान्तिकारी) लगायत विषयगत सङ्गठनहरूको नाम उल्लेख छ ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३