धरान कृषि उपज बजारमा विगतका बर्षहरुको तुलनामा ५० प्रतिशत व्यापार घट्दै
धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा गत बर्षको तुलनामा चहलपहल संगै व्यापार पनि घट्दै गएको छ। सिजन अनुसारका दैनिक उपभोग्य वस्तु किनबेचमा बृद्धि भईरहने तर यस बर्ष भने कृषि बजारमा व्यापारमा निकै कमी देखिएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनु हुन्छ। यहाँ तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट ठुलो संख्यामा व्यापारीे किनबेचका लागि आउने र आफ्नो […]









