सोनाम ल्होछार धरानमा पनि मनाइयो
धरान: तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होछार २८६१ धरानमा धूमधामसँग मनाएका छन् । नेपाल तामाङ घेदुङ संघ धरान उपमहानगरको आयोजनामा भएको पर्वमा सबै जातजाति, धर्म सँस्कृति तथा राजनीतिक दलहरुको उपस्थिति रहेको थियो । धरानको भानुचौकमा आयोजना गरिएको सो कार्यक्रममा सबैले सोनाम ल्होसारको शुभकामना दिएका थिए । गरुड वर्षलाई बिदा गरी सर्प वर्षको स्वागत गरिने भएकोले […]









