खेलकुद

चौथो यले दोङ बास्केटवल प्रतियोगितामा ३० टिम सहभागि हुने

 धरान: किरात नया वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा आयोजित चौथो यले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएको छ ।धरान बास्केटवल संघको अयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा किरात राई यायोक्खाको सहयोगमा माघ २८ गते शुक्रवार आयोजना हुने एक दिने प्रतियोगितामा महिला ७ टिम […]

शिक्षा

सुरक्षित ईन्टरनेट दिवसको अवसरमा नाटक प्रदर्शन

धरान: सुरक्षित ईन्टरनेट दिवसको अवसर पारेर अनलाइनबाट हुने बालयौन दुर्व्यवहार सम्बन्धी धरानमा सडक नाटक प्रर्दशन कार्यक्रम गरिएको छ ।“बालबालिकालाई अनलाईनबाट हुने बाल यौन दुर्व्यवहार हुनबाट बचाऔं” भन्ने नारा सहित धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय धरान सुनसरीको सहकार्यमा भ्वाईस अफ चिल्ड्रेन र धरान श्रोता क्लबले आयोजना गरेको बालबालिकालाई अनलाईनबाट हुने यौन दुर्व्यवहार सम्बन्धी धरानको भानुचोकमा […]

व्यवसाय

राज्यबाट कुनै सहयोग नपाएको मदिरा व्यवासीहरुको गुनासो

धरान: धरान मदिरा व्यवसायी संघले मोरङको केराबारी ६ मा ११ औं साधारणसभा सम्पन्न गरेको छ । केराबारी गाउँपालिका वडा नं. ६ मोरङमा रहेको कालीज फर्ममा आयोजना गरिएको सो ११ औै बार्षिक साधारणसभाको उद्घाटन मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अंशु बन्जरालाले गरेका थिए ।उद्घाटन अवसरम बोल्दै प्रमुख अथिति समेत रहेका केन्द्रीय उपाध्यक्ष बन्जाराले देशको विषम परिस्थितिमा […]

धरान विशेष

खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रचेको छ: मुख्यमन्त्री कार्की

धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रच्न सफल भएको बताउनु भएको छ ।धरान–१६ स्थित रङ्गशालामा सम्पन्न २५ औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै उहाँले धरान सांस्कृतिक पर्यटनक्षेत्रदेखि खेलकुदको महत्वपूर्ण ‘हब’का रूपमा स्थापित भएको बताउनुभयो ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५ वर्षसम्म निरन्तर प्रतियोगिता सञ्चालन गरेर नेपाली फुटबलको क्षेत्रमा […]

खेलकुद

११ औं युनाईटेड गोर्खा एकडेमी कप: छात्रा तर्फ धरान आर्दश र छात्र तर्फ जनता मावि ईटहरी बिजय

धरान: ११ औं संस्करणको युनाईटेड गोर्खा एकडेमी कप २०८१ को उपाधि छात्रा तर्फ धरान आर्दश र छात्र तर्फ जनता मावि ईटहरीले उपाधि जितेको छ ।शनिबार धरान – १५ स्थित युनाईटेड गोर्खा एकडेमी परिसरमा भएको जिल्ला स्तरीय अन्तर स्कुल छात्रा छात्र भलिबल प्रतियोगिताको फाईनल खेलमा छात्रा तर्फ पूर्वाञ्चल स्कुल तरहरा लाई ३–२ को सेटमा पराजित गदै […]

खेलकुद

२५ औ संस्करणको बुढासुब्बा गोल्कपको उपाधि एनआरटीलाई

धरान: साविक विजेता न्युरोड टिम (एनआरटी) ले धरानमा जारी २५ औं बुढासुब्बा आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकको उपाधि उचालेको छ ।धरान रगशालामा भएको अन्तिम खेलमा एनआरटीले लिग च्याम्पियन चर्च व्वाइज युनाइटेड फुटबल क्लबललाई २–१ गोल अन्तरले जित हात पार्दै उपाधीमाथि कब्जा गरेको हो ।एनआरटीका तर्फबाट अनन्त तामाङले १ गोल गरेका थिए भने एनआरटीका तर्फबाट दुवै गोल हेनरी […]

मनोरञ्जन समाचार

धरान एक्स्पोमा आज राई इज किङको प्रस्तुति

धरानमा जारी विजिनेश एक्स्पो धरानको पहिलो दिन आज राजेश पायल राईको एकल प्रस्तुति हुने भएको छ । शनिबार दिउँसो १ बजेदेखि जारी एक्स्पोमा साँझ ८ बजे राई इज किङको उपनामले ख्याति कमाएका राजेशपायल राईले एकल प्रस्तुति हुने छ ।राजेशपायल राईको सबैभन्दा बढी फ्यान रहेको पूर्वको शहर मध्ये धरान एक नम्बरमा आउँछ । धरान भनेपछि हुरुक्कै […]

धरान विशेष

वैज्ञानिक महावीर पुन किताब बेच्दै धरानमा

धरान: बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारखानाको पुन: सञ्चालनका लागि नेपालका चर्चित वैज्ञानिक महावीर पुनले आफ्ना्े कथामा आधारित महावीर पुन (सम्झना, सपना र अविरल यात्रा) नामक पुस्तक विक्री अभियानलाई अगाडि बढाउनु भएको छ । मुलुकका ७७ वटै जिल्लामा पुस्तक विक्री गरेर कृषि औजार कारखानालाई सञ्चालनमा ल्याउनै अभियानमा जुट्नु भएको हो । उदयपुरमा पुस्तक विक्री गरिसकेपछि […]

व्यवसाय

आज देखि सुरु हुने धरान एक्स्पोमा ३ हजार मोडलका जुत्ता, १५ देखि ५० प्रतिशत छुट

धरान: आजबाट सञ्चालन हुने बिजिनेश एक्स्पोमा ३ हजार प्रकारका जुत्ताहरु उपभोक्ताका लागि राखिने भएको छ । नेपालमै प्रख्याती कमाएका पाँच ब्राण्डका जुत्ताहरु राखिनेछन् ।धरान रंगशालामा आज शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पोमा न्युनतम ३ सयदेखि अधिकतम ५ हजारसम्म मूल्यका जुत्ताहरु राखिने फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन अफ नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो ।विक्रि गरिने […]

खेलकुद

कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिता “प्रदेश प्रिमियर लिग” माघ २८ देखि धरानमा हुने

धरान: कोशी प्रदेश फुटबल संघ एन्फाको आयोजनामा कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिता प्रदेश प्रिमियर लिग माघ २८ गते देखी धरान रङ्गशालामा सुरु हुने भएको छ। प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्ला च्याम्पियन फुटबल क्लबहरू बिच प्रतिस्पर्धा हुनेछ । कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले शुक्रवार बिहान एन्फा एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा भने ‘जिल्लाका क्लबहरूलाई नेपाली […]