व्यवसाय

विशेष छुट सहित फागुन २५ गते सम्म जुत्ता चप्पल मेला धरानको रंगशालामा चल्ने

धरान : धरान रङ्गशालामा जारी बिजनेस एक्स्पोको भोली समापन भए पनि एक्स्पोमा जारी जुत्ता चप्पल मेला भने फागुन २५ गते सम्म चल्ने भएको छ ।आज एक्स्पो परिसरमा आयोजित पत्रकार सम्मेलनमा जुत्ता चप्पल मेला फागुन २५ गते सम्म चल्ने आयोजकले जानकारी दिएको हो ।मेला आयोजक समितिका सदस्य एवम् फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली […]

धरान विशेष

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा धर्मशालाको उद्घाटन

धरान: धरान ८ मा रहेको राधाकृष्ण प्रणामी मन्दिरले निर्माण सम्पन्न गरेको धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको राष्ट्रपति रामचन्द्र पौडेले उद्घाटन गर्नुभएको छ ।धरान ८ मा मन्दिरकै परिषरमा आयोजित उद्घाटन कार्यक्रमम बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय सेवा र धर्मलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको रुपमा खडा भएको अनुभूति आफूले गरेको बताउनु भयो। […]

राजनिती

विधेयक कुनै हालतमा पास गर्नु हुँदैन: नारायण काजी श्रेष्ठ

धरान: सरकारले ल्याएको विद्येयकले मुलुक अधिनायकवादतर्फ धकेलिएको माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका नेता श्रेष्ठले विद्येयक पास भएको खण्डमा लोकतन्त्र खतरामा पर्नसक्ने बताउनुभयो ।नेता श्रेष्ठले नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीले धरानको होटल गोरखामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।उहाँले सरकारले अहिले ६ वटा […]

अपराध

प्रकृति लम्सालको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्नुपर्ने विद्यार्थीहरुको माग

धरान: भारतको ओडिसा राज्यस्थित कलिङ्गा इस्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्व विद्यालयको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको फागुन ४ गते भएको निधनप्रति विद्यार्थीहरुले दुःख व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै नेपाली विद्यार्थीहरुमाथि गरेको दुर्व्यवहारको घोर भर्त्सना गरेका छन् ।फागुन ४ गते भारतको ओडिसा स्थित कलिङ्गा इन्स्च्यिुट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अप्रत्याशित […]

राष्ट्रिय समाचार

राससको ६४औँ वार्षिकोत्सवमा सुनसरीका राई सहित १२ राससकर्मीहरु पुरस्कृत हुने

काठमाडौँ /राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा छ विधामा १२ जना राससकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार राससको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजना हुने मूल समारोहमा उहाँहरूलाई पुरस्कार प्रदान गरिने छ ।     रासस सञ्चालक समितिकिो आजको बैठकको निर्णयअनुसार उत्कृष्ट रासस समाचारदाता पुरस्कार सुनसरीका संगीता राइ (स्वर्णिम)ललितपुरका माधवप्रसाद घिमिरे, र कैलालीका तिलकराज […]

मनोरञ्जन समाचार

विजनेश एक्स्पोमा आज गायक एकदेव लिम्बूले प्रस्तुती दिदै

धरान: गायक एकदेव लिम्बूले आज धरानमा जारी विजिनेश एक्स्पोमा प्रस्तुत दिने भएकाछन् । लिम्बूले गाएको गीत शिरफूललाई युटुवमा ८ दशलव ६ मिलियन अर्थात ८६ लाख दर्शक स्रोताको भ्युज पाएकोछ ।युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू एक्स्पोमा एकल प्रस्तुति दिने भएका छन । लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका […]

मनोरञ्जन समाचार

सामाजिक कार्यमा सक्रिय बन्न प्रेरित गर्दै “चौकीबारी साँझ” आयोजना

धरान: महाशिवरात्रीमा युवाहरु गाँजा, भाङ, धतुरो खाएर लठ्ठ पर्ने गर्छन् । यस दिन गाँजाको सेवन गरेन भने शिवरात्री पर्वको सार्थकता हुदैन भन्ने मान्यता युवामाझ प्रचलित भइसकेको छ । तर यो मान्यतालाई तोड्दै शिवरात्रीका दिन चौकीबारी युवा समाजले चौकीबारी साँझको आयोजना गर्ने भएको छ ।‘चौकीबारी साँझ २०८१’ अन्तर्गत समाजले आफ्नो वडामा रहेका स्वर्णपदक विजेता खेलाडीलाई नगद […]

शिक्षा

वैज्ञानिक डा. महावीर पुन हिबिस्कस बोडिङ स्कुलमा

धरान: हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई सम्मान गरेको छ ।स्कुलले डा. पुनलाई सम्मान तथा उहाँद्वारा लिखित आत्मकथा पुस्तक सम्झना, सपना र अविरल यात्रा बिक्रि विरतण समेत गरेको थियो ।सोमवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि डा. पुनलाई स्वागत तथा पुस्तक खरीद गरेको थियो ।हिविस्कस बाल क्लब तथा विभिन्न […]

समाज

याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्षमा दिल बहादुर मेन्याङ्वो

धरान: याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्षमा झापाका दिल बहादुर मेन्याङ्वो सर्वसम्मत चयन भएको छ। शनिबार धरानमा सम्पन्न दोस्रो महाअधिवेशनले मेन्याङ्वोको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको हो । आईतबार धरान २ भानुचोक सब्जीमण्डीको एच के मेलोडी होटलमा भएको पत्रकार सममेलनमा महाधिवेशनले ६ बुद्धे घोषण पत्र जारी गरेको अध्यक्ष मेन्याङ्वोले जानकारी दिएका छन। समितिको उपाध्यक्षहरुमा ताप्लेजुङका पदम […]

धरान विशेष

प्रणामी मन्दिरमा सुविधा सम्पन्न धर्मशाला निर्माण, उद्घाटन राष्ट्रपतिबाट हुने

धरान: मठमन्दिर धार्मिक अस्थाको केन्द्रविन्दु बन्दै गएपछि मन्दिर सञ्चालक समितिहरुले दर्शनका लागि आउने यस्ता मन्दिरहरुमा धर्मशाला निर्माणलाई जोड दिएका छन् । यसको प्रत्यक्ष उदाहरण बनेको छ धरान ८ मा रहेको राधाकृष्ण प्रणामी मन्दिर । यो मन्दिरमा धर्मशाला निर्माणसँगै गोपी स्मारक ध्यान साधनालयको निर्माण सम्पन्न भएको छ । यसका उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने निश्चित भएको […]