खेलकुद

९ औँ हराईजन बास्केटबल कप: आर्मी तेस्रो पटक च्याम्पियन

धरानः चैत ९ गते देखि सुरु भएको ९ औं हराईजन बास्केटवल कपको मंगलबार भएको फाईनल खेलमा त्रिभूवन आर्मी क्लब तेस्रो पटक च्याम्पियन भएको छ ।  फाईनल खेलमा आर्मीले ११३–७० को फराकिलो स्कोरमा धरान टिम कालोलाई हराउँदै तेस्रो पटक च्याम्पियन भएको हो । सो प्रतियोगिता धरान १७ श्री माबिको बास्केटबल कोटमा सम्पन्न भएको थियो। पहिलो क्वार्टरमा […]

राजनिती

घिसिङ्गको बर्खास्तीको विरोधमा धरानमा प्रदर्शन

धरान: प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियु्क्त गरेपछि अहिले त्यसको सर्वत्र विरोध भएको छ ।धरानमा समेत सर्वपक्षीय, सर्वदलीय समिति गठन गरेर कुलमान घिसिङको बर्खास्तको विरोध गर्दै र्‍याली निकालेका छन् ।समितिले धरान १ छाताचौकबाट विरोध प्रदर्शन गरेको थियो । र्‍याली धरान २ भानुचौकमा पुगेर कोणसभामा […]

राजनिती

नेताहरुकै कार्यशैलीले जनताको वितृष्ण बढेको हो: जनार्दन शर्मा

धरान: नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पछिल्लो समय नेताको कार्यशैलीप्रति जनताको वितृष्णा बढेर गएको बताउनु भएको छ । पूर्व ऊर्जा तथा अर्थमन्त्री समेत रहनु भएका नेता शर्माले पछिल्लो राजाको गतिविधि बढेको सन्दर्भलाई इंगित गर्दै पूर्व राजाका पछाडि लाग्ने सबै राजावादी नभई नेतासँग वितृष्णा बढेर आक्रोस पोख्ने जमात रहेको तर विकल्पको खोजीमा राजा […]

खेलकुद

२५ औं टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल: १४ नं. वडा र ४ नं. वडाको विजयी सुरुवात

धरान: २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १४ नं. वडा र ४ नं. वडा विजयी भएको छ । त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा १ नं. वडालाई ४–१ को फराकिलो अन्तरमा पराजित गर्दै ४ नं. वडा प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ । ४ नं. वडाले प्रि क्वाटर फाइनलमा साविक विजेता १३ नं. वडाको […]

खेलकुद

९ औँ हराईजन बास्केटबल: आज भएको प्रतियोगितामा मोरङ र विशाल मिलन केन्द्र विजयी

धरान: हराईजन क्लब धरान १७ को आयोजनामा हराईजन बास्केटब बल अन्तर्गतको आइतबार भएको दोस्रो दिनको खेलमा मोरङ र विशाल मिलन केन्द्र काठमाण्डौ विजयी बनेका छन् ।धरान १७ स्थित श्री माध्यमिक विद्यालयको बास्केट बल कोर्टमा आयोजित प्रतियोगितामा मोरङले झापालार्ई ८३–७१ स्कोर र विशाल मिलन केन्द्र काठमाडाले धरान (हरियो)लाई ७८–६३ स्कोर अन्तरले हराउदै विजयी बनेक हुन ।पहिलो […]

खेलकुद

२५ औँ गोधुली रनिङ कप: धरान १५ को शानदार जित

धरान: २५ औं गोधुली रनिङ कप अन्तर्गत दोस्रो दिनको खेलमा धरान १५ विजयी बनेको छ ।धरान १६ रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिवार भएको प्रतियोगितामा धरान १५ ले ८ लाई २–० गोल अन्तरले हराउदै आफ्नो यात्रालाई अगाडि बढाएको हो ।प्रतियोगितामा जित दिलाउन धरान १५ ले खेलको २५ औ मिनेटमा एरिक गुरुङ र ८४ औ मिनेटमा निकेश […]

समाज

धरानमा किरात सिरिजङ्गा लिपि प्रशिक्षण सुरु

धरान: ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण आज (शनिबार)देखी धरानमा सुरु भएको छ ।किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरान–१० स्थित यलम्बर सग्राहलय भवनको सभाहलमा प्रशिक्षण सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा विभिन्न किराया वडा कार्यसमिति, भाषिक, भातृ संस्थाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको किराया नगर सचिब गिता राईले जानकारी दिनु भएको […]

खेलकुद

हराईजन बास्केटबल प्रतियोगिता: त्रिभुवन आर्मी र धरान (रातो) विजयी

धरान: हराईजन क्लव धरान १७ को आयोजनामा आज शनिवारबाट शुरु भएको हराईजन बास्केटब बल अन्तर्गतको उद्घाटन खेल त्रिभुवन आर्मी र धरान (कालो) विजयी बनेका छन् ।धरान १७ स्थित श्री माध्यमिक विद्यालयको बास्केट बल कोर्टमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले धरान हरियोलाई ९९–५५ स्कोर र धरान कालोले झापा बास्केट बल क्लबलाई ९६–४२ स्कोर अन्तरले हराउदै विजयी […]

खेलकुद

हराईजन बास्केटबल रनिङ कपको ९ औँ संस्करण चैत ९ गते देखि हुदै

धरान: ९ औँ हराईजन बास्केटबल रनिङ कप भोलि चैत ९ गते देखि सुरु हुने भएको छ। आज शुक्रबार पत्रकार सम्मेलन गरेर हराईजन क्लवले जानकारी दिएको हो। बास्केटबल खेलको क्षेत्रमा धरान नगरको गरिमा झल्काउने राष्ट्रिय स्तरको ९ औँ हराईजन बास्केटबल रनिङ कपलाईधरान उपमहानगरपालिकाको सँयोजन, धरान-१७ वडा कार्यालयको बिशेष सहयोग र हराईजन क्लब धरानको आयोजनामा हुन लागेको […]

महिला/बालबालिका

सौन्दर्यकर्मी श्रमिकहरुप्रति सरकार अनुदार: भिमज्वाला राई

धरान: ब्युटिपार्लर र सौन्दर्यकर्ममा क्रियाशील श्रमिक महिलाहरुप्रति तीन तहकै सरकार अनुदार बनेका कारण ठुलो संख्यामा काम गर्ने सौन्दर्यकर्मी श्रमिक महिलाहरु सामाजिक सुरक्षा योजनाबाट बन्चित हुनुपरेको मजदुर नेता भीमज्वाला राईले बताउनु भएको छ ।जिफन्टको प्रयासमा २०७४ सालमै सामाजिक सुरक्षा ऐन जारी भइ अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकहरुलाई समेट्ने गरि कार्यविधि समेत जारी गरिसकिएको भएपनि सौन्दर्यकर्ममा कार्यरत […]