रोजवर्ड मन्टेश्वरीको दशौं वार्षिक उत्सव सम्पन्न
धरान: रोजवर्ड मन्टेश्वरी तथा ट्रेनिङ सेन्टर धरान–१६ को दशौं वार्षिक उत्सव सम्पन्न भएको छ । मन्टेश्वरी प्राङ्गणमा शनिवार एक समारोहका वीच सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा विद्यार्थीहरुले अभिभावकले साना नानीहरुलाई घरमा गर्नुपर्ने व्यवहार र उनीहरुलाई असल नागरीक वनाउनका लागि खेल्नुपर्ने पारीवारीक वातावरणका विषयमा नाटक समेत प्रस्तुत गरेका थिए । सो अवसरमा बालवालिकाहरुले […]









