महिला/बालबालिका

मिसेस स्टेट २०२५, सिजन थ्री (कोशी प्रदेश) को ट्यालेन्ट राउन्ड सम्पन्न

धरान: विवाहित महिलालाई लक्षित सौन्दर्य प्रतियोगिता मिसेस स्टेट २०२५ कोशी प्रदेश सिजन थ्री अन्तर्गतको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । धरान–१८ स्थित गुरुङ गुम्बा परिसरको सभाहलमा शुक्रबार आयोजित ट्यालेन्ट राउन्डमा प्रतियोगितामा सहभागी १८ जना महिलाहरूले आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका थिए । गायन, नृत्य र वक्तृत्वकलाजस्ता विधामा उनीहरूले आफ्नो क्षमता प्रदर्शन गरे । प्रतियोगिताको मूल्याङ्कन […]

धरान विशेष

धरानका वडा वडामा साकेला शिली प्रदर्शन

धरान: किरात राईहरुले प्रत्येक बर्ष वैसाख पूणिमामा मनाउदै आएको साकेला उभौली पर्व यस बर्ष समेत भव्यताका साथ मनाउँदै आएका छन् ।किरात राई यायोक्खा सुनसरीले सुनसरी भरिका राईहरुलाई समेटेर सुनसरीका बिभिन्न स्थानमा सामुहिक रुपमा साकेला शिली प्रर्दशनी र उभौली पर्व मनाउन थालेका हुन् ।यसै क्रममा राईहरुको साँस्कृतिक पर्व उधौली तथा उभौलीका अवसरमा किरात राईहरुले सुनसरीका विभिन्न […]

अर्थ/ पर्यटन

‘पर्यटकीय हिसाबले कोसी प्रदेश अन्य प्रदेश भन्दा सम्पन्न’: योगेश भट्टराई

काठमाडौं: कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अन्य प्रदेश भन्दा सम्पन्न रहेको पुर्व पर्यटन मन्त्री सांसद योगेश भट्टराईले बताउनु भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक तथा साहसिक पर्यटनमा कोसी प्रदेश अन्य प्रदेशहरु भन्दा सम्पन्न रहेको बताउँदै अन्य प्रदेशहरु यत्तिको सम्पन्न नभएको जिकीर गर्नुभयो ।काठमाडौंमा शुक्रबारबाट सुरु भएको कोसी प्रोजेक्ट शो केसको फाइनल चरणको […]

धरान विशेष

दिव्यरोशनी २१ औं बर्षमा प्रवेश: बार्षिकोत्सवमा तीन जना सञ्चारकर्मी सम्मानित

धरान: आज भन्दा २१ बर्ष अगाडि धरानबाट प्रकाशित दिव्यरोशनी साप्ताहिकले आफ्नो २१ औं बार्षिकोत्सवको अवसरमा तीजना सञ्चारकर्मी सम्मानित र एक महिला उद्यमी अभिनन्दित भएका छन् ।धरान उपमहानगरपालिकाको कार्यकक्षमा आयोजित बार्षिकोत्सवको अवसरमा उत्कृष्ट सामाजिक सम्मानबाट ब्लाष्ट टाईम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ र उमा अनलाईन टिभीका पत्रकार उमा चाम्लिङलाई सम्मानित गरिएको हो भनै युवा पत्रकारिता पुरस्कारबाट नेपाल […]

खेलकुद

धरान व्याडमिन्टन ग्रुपले आगामी जेठ २४ र २५ गते कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता गराउदै

धरान: व्याडमिन्टन खेलको प्रवद्र्धन गर्ने उद्देश्यले भर्खरै गठन भएको धरान व्याडमिन्टन ग्रुपले प्रथम कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजन गर्ने भएको छ ।विहीबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी व्याडमिन्टन खेलमा भर्खरै उदाउँदै गरेका नयाँ प्रतिभाहरुको प्रतिभालाई निखार ल्याउदै स्वास्थ्य जीवन, भाइचारा तथा आत्मियता बढाउन कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी गराइएको हो […]

Uncategorized

१०औं बास्केटबल ट्यालेन्ट हन्ट सम्पन्न

धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा सञ्चालित १०औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मंगलबार सम्पन्न भएको छ। वैशाख ३ गतेदेखि सुरु भएको सो प्रशिक्षण क्याम्पमा ५० जना विद्यार्थी प्रशिक्षार्थीले सहभागिता जनाएका थिए। बास्केटबल खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले विगत १३ वर्षदेखि नियमित रूपमा […]

स्वास्थ्य/जिवनशैली

नेपालमै पहिलोपटक दुर्लभ ‘हाइपरम्याङ्गानेसेमिया’ रोगको सफल उपचार

सुनसरी :अर्घाखाँचीको मालारानी गाउँपालिका–१ की मनिषा बिककी २१ महिनाकी छोरी आध्या बिक ‘हाइपरम्याङ्गानेसेमिया’ नामक अत्यन्तै दुर्लभ स्नायु सम्बन्धी रोगबाट पीडित थिइन्। प्रारम्भमा सामान्य रूपमा हिँडडुल गर्न सक्ने बालिका केही समयपछि एकाएक हिँड्न नसक्ने अवस्थामा पुगेपछि परिवारमा गम्भीर चिन्ता उत्पन्न भएको थियो। धेरै प्रयासपछि उनलाई काठमाडौं मेडिकल कलेज (KMC) ल्याइएको थियो, जहाँ नेपालकै पहिलो डीएम (डाक्टर […]

मनोरञ्जन समाचार

चलचित्र पत्रकार संघको जेष्ठ ७ गते देखि ९ गते सम्म ‘सिनेमा पर्यटन महोत्सव इलाममा हुदै

धरान: चलचित्र पत्रकार संघले जेष्ठ ७ गते देखि ९ गते सम्म ‘सिनेमा पर्यटन महोत्सव २०८२’ आयोजना गर्ने भएको छ।इलामको श्री अन्तु, सुर्योदय नगरपालिका, इलाम बजारमा विविध कार्यक्रमको साथ महोत्सव आयोजना हुने भएको हो।चलचित्र पत्रकार संघ कोशी प्रदेशको संयोजन, संघको जिल्ला शाखाहरु इलाम, झापा, सुनसरी र मोरङको व्यवस्थापनमा हुने चलचित्र पत्रकारहरुको दोस्रो राष्ट्रिय भेला सहितको उक्त […]

समाज

मिसेस स्टेट २०२५ का प्रतिस्पर्धीहरू प्रशिक्षणमा व्यस्त

सुनसरी, ४ जेठ – विवाहित महिलाहरूको क्षमता अभिवृद्धि तथा प्रस्तुतिको उद्देश्यले आयोजना गरिएको मिसेस स्टेट २०२५, कोशी प्रदेश सिजन थ्री का प्रतिस्पर्धीहरू हाल प्रशिक्षणमा व्यस्त छन्। वुमन्स वर्थ ग्रुप (WWG) को आयोजनामा यही जेष्ठ १५ गते धरानमा हुने ग्रान्ड फिनालेको तयारीस्वरूप प्रतियोगीहरूलाई विभिन्न विधामा प्रशिक्षण दिइँदैछ। प्रतियोगीहरूलाई मिसेस स्टेटका कोरियोग्राफर डीजे ललित राईले स्टेज प्रस्तुति […]

शिक्षा

प्रदेशस्तरीय “एस.ई.ई. स्पिकर–२०८१ सिजन–५” को फाइनलमा १५ जनाले प्रतिष्पर्धा गर्ने

धरान: २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित कोशी प्रदेशस्तरीय “एस.ई.ई. स्पिकर–२०८१ सिजन–५” को सेमिफाइनल शनिबार सम्पन्न भएको छ। प्रतियोगिताको सेमिफाइनल चरणमा सहभागी २२ जनामध्ये १५ जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका हुन्। -याडिकल लाइट नेपाल प्रा.लि., धरानद्वारा आयोजित प्रतियोगिता धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा सम्पन्न भएको थियो। फाइनलमा छनौट हुने […]