ट्रेड युनियन काँग्रेस धरान अध्यक्षमा रतन शाक्य चयन
धरान: नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) धरान अध्यक्षमा रतन शाक्य सर्वसम्मत चयन भएका छन ।शनिबार धरानमा भएको प्रथम अधिवेशनले शाक्यको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन भएका हो । समितीको उपाध्यक्षद्धय गोपल भट्टराई र जस्मिन लिम्बु , सचीवमा शंकर भण्डारी, सह सचिवमा रितेश चौधरी, कोषाध्यक्षमा अशिम सुनुवार चयन भएका छन। सदस्यहरुमा […]









