खेलकुद

आईडल, प्याराडाइज, सुनाखरी र काम्रेल स्कुल सेमिफाइनल प्रवेश   

 धरान: डिपो स्कुलको आयोजनामा विहिवार देखि सुरु भएको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आइडल, प्याराडाइज, सुनाखरी र काम्रेल हाइ स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार भएको खेलमा आइडल स्कुलले प्रभात स्कुललाइ  ३२–२९ , प्याराडाइज स्कुल तरहराले पुर्वाञ्चल स्कुल तरहरालाई ३३-१७, सुनाखरी स्कुल धरानले लिटल फ्लावर स्कुल झापालाई ३४–२१ र कार्मेल हाई स्कुलले […]

राजनिती

तरुणदल प्रदेश सभा सुनसरी १(१) को आयोजनामा भेटघाट तथा चियापान कार्यक्रम

धरान: नेपाली काँग्रेसको युवा दस्ता तरुण दलमा आवद्ध युवाहरुलाई एकताबद्ध बनाउदै सामाजिक कार्यमा सक्रिय बनाउने अभिप्रायले नेपाल तरुण दल प्रदेश सभा सुनसरी क्षेत्र न १(१) ले भेटघाट तथा चियापान कार्यक्रमका आज शनिबार सम्पन्न गरेको छ । नेपाल तरुण दलका क्षेत्र नं. १(१) का सभापति जीवन लिम्बुको सभापतित्वमा नेपाली काँग्रेस धरान ५ नम्बर वडा कार्यलयमा सम्पन्न […]

समाज

कुलुङ समुदायको दस्तावेज: ‘कूलू रिदुम’ पुस्तक विमोचन

धरान: कुलुङ समुदायको दस्तावेजको रुपमा रहेको कुलुङ सभ्यता संस्कृति र पहिचानको विषय समेटिएको ‘कूलू रिदुम’ पुस्तकको विमोचन भएको छ । आज शनिवार धरान ५ स्थित देवीगाउमा रहेको नेपाल किरात कलुङ भाषा संस्कृती उत्थान संघको भवनमाकार्यक्रमका प्रमुख अतिथी आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले कूलू रिदुम’ पुस्तक विमोचन गरेको हुन। नेपाल किरात कुलुङ भाषा […]

खेलकुद

साहिल र बर्षा भए उत्कृष्ट धरान बर्ष खेलाडी घोषित, खेलकुद पत्रकारीता पुरस्कारबाट श्रेष्ठ सम्मानित

धरान: धरान अवार्ड २०८२ बाट यस बर्ष करातेबाट साहिल राई र महिलातर्फ बर्षा राई घोषित भएका छन् । भने खेलकुद पत्रकारीता पुरस्कारबाट ब्लाष्ट टाईम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ नगद सहित सम्मानित भएका छन।धरान १५ स्थित होटल किचनमा आयोजित धरान खेलकुद मञ्चले आयोजना गरेको अवार्ड कार्यक्रममा कराते विधातर्फका पुरुष र महिलातर्फ साहिल र बर्षा उत्कृष्ट […]

धरान विशेष

धरानमा ‘जसरी पनि खानेपानीको प्रोजेक्ट कार्यान्वयन हुनुपर्छ, नगर अस्पताल बन्नैपर्छ: काँग्रेस

धरान: नेपाली काँग्रेस धरान नगर समितिले धरान नगर अस्पताल, खानेपानी प्राजेक्ट र बिमाको विषयमा आफ्नो धारणा सर्वजनिक गरेको छ ।नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले धरानमा मेयर हर्कराज राईले अहिले अनेक स्टनबाजी गरेर धरानमा आएको खानेपानी प्रोजेक्टका विषयमा मेयर हर्कराज राईले ऋणको हवला दिँदै सर्वसाधारणलाई भ्रम छर्न गरेको स्टनबाजीले बर्षौदेखिको धरानको खानेपानीको समस्या […]

खेलकुद

चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल चार वटा स्कुल क्वाटरफाइनल प्रवेश

 धरान: डिपो स्कुलको आयोजनामा विहिवार देखि सुरु भएको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्राडाइज स्कुल, तरहरा, प्रभात स्कुल, लिटलफ्लवार झापा, पुर्वाञ्चल स्कुल, तरहरा, सुनखरी स्कुल र काम्रेल हाइ स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रवार भएको खेलमा प्याराडाइज स्कुल तरहराले डिपो स्कुल धरानलाई ३२–२०,  प्रभात स्कुलले धरान मेघा स्कुललाई ५४–३६, […]

मनोरञ्जन समाचार

चलचित्र ‘माइतीघर’ को फस्टलुक पोस्टर सार्वजनिक

तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई समेत केन्द्रमा राखेर निर्माण गरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा प्रमुख कलाकारहरूको पात्र र एउटा उज्यालो घर देखिन्छ, जसले माइतीघरको भावना झल्काएको छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्म रोहित अधिकारी फिल्मस् प्रा.लि. को प्रस्तुति हो । फिल्ममा रविन शेरचन […]

व्यवसाय

उद्योग वाणिज्य संघ सुनसरीका पदाधिकारीलाई सानिमा जिआइसी इन्स्योरेन्सद्वारा बधाई तथा शुभकामना

धरान: उद्योग वाणिज्य संघ सुनसरीका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरूलाई सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड परिवारको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम २०८२ साल श्रावण १५ गते धरान–९, कलेज रोडमा अवस्थित सर्कल क्याफेमा आयोजना गरिएको थियो। सानिमा जिआइसी इन्स्योरेन्स धरान शाखाका प्रमुख प्रतिक श्रेष्ठले स्वागत मन्तव्य दिँदै नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल सफल […]

खेलकुद

स्व. मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा चार बर्षदेखि निरन्तर बास्केट बल प्रतियोगिता

धरान: धरानलाई बास्केट खेलको उर्वरभूमीको रुपमा चिनिन्छ । यहाँ राष्ट्रिय, प्रदेश स्तरीय प्रतियोगिता हुने गरेका छन् । यी प्रतियोगिता सञ्चालन हुनका लागि डिपो माविले ठूलो भूमिका निर्वाह गरेको छ । विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने अभिप्रायले चार बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको मेजर श्रवणकुमार डिपो बास्केट बल रनिङ कप प्रतियोगिताले विद्यालय स्तरबाटै अब्बल खेलाडी उत्पादन […]

समाज

धार्मिक सहिष्णुता कायम राख्दै युमा साम्यो महासभा र युमा साम्यो नेपाल बिच एकताको माग

धरान: लिम्बू समुदायमा दुई फ्याक्सन हुने देखे पछि हङकङबाट नेपाल आएर भक्तिराज लिम्बु मादनेहाङले युमा साम्यो महासभा नेपाल र युमा साम्यो नेपाल बिच एकताको प्रयास गरेको तर संस्थाको अग्रजहरुको कारण गर्न नसकेको बताएका छ्न। संस्थागत एकता गर्न वार्ता टोली गठन भएतापनि वार्ता गर्न नसकेको मध्यस्थकर्ता मादनेहाङले मङगलबार धरानमा पत्रकार सम्मेलन गर्दे जानकारी गराएका छन। मध्यस्थकर्ता […]