समाज

दिवङ्गत चालकको छोरीलाई शिक्षाको लागि सहयोग

धरान: हृदयघातका कारण ज्यान गुमाएका यातायात मजदुर मुक्ति भुजेलको छोरी आर्या भुजेलको शिक्षाका लागि हङकङमा रहनुभएकी रजीता राईले ११ हजार सहयोग गर्नु भएको छ । धरान धनकुटा रुटको यात्रुबाहक बसका चालक रहेका मुक्ति भुजेल गाडी लिएर मारेकटहरे गएका समय २०७८ मंसिर ६ गते राती सुतिरहेकैबेला हृदयघात भएको थियो । स्वर्गीय भुजेलका श्रीमति मिना भुजेल र […]

स्वास्थ्य/जिवनशैली

नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

धरान: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले कार्यभार सम्हाल्नु भएको छ । उपकुलपतिको नियुक्ति भएसँगै नियुक्ति पत्रका लागि उहाँ काठमाण्डौ जानु भएको थियो । बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठ आज शुक्रबार काठमाण्डौबाट धरान फर्किएर आजै प्रतिष्ठानको कुलपतिको पदको कार्यभार सम्हाल्नु भएको हो । कार्यभार […]

मनोरञ्जन समाचार

एक्सन किङ बिराज भट्टको “राम नाम सत्य” को शुभमुहुर्त संगै पोष्टर पनि सार्वजनिक

काठमाडौ: एक्सन किङको छव बनाएका नायक बिराज भट्टको मुख्य भुमीका रहेको चलचित्र ‘राम नाम सत्य’ को शुभमुर्हत संगै पोष्टर सार्वजनिक भएको छ । लामो समय पछि नेपाली चलचित्रमा फर्किएका भट्टको चलचित्र १२ गाँउ सुपर हिट भैसकेको छ। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को आज ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत गरिएको छ […]

खेलकुद

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने, १ सय खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं: अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना गरिँदैछ । हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा १ सय महिला […]

शिक्षा

प्रतिस्पर्धात्मक जनशक्तिका लागि जनतामा बिआइसिटीई कार्यक्रम

इटहरी: पछिल्लो समय आम मानिसको दैनिकी नै प्रविधिमा निर्भर बन्दै गइरहेको छ । हरेक व्यक्तिले प्रविधिको अधिक सदुपयोग गरेर जीवन सहज बनाउन सक्रिय रुपमा जुट्ने गरेका छन् । प्रविधिको उपयोगले नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै लगिरहेको छ ।प्रतिस्पर्धात्मक विश्व बजारमा आफूलाई अग्रस्थानमा राख्न विद्यार्थीहरु आफ्नो भविष्यका लागि प्रविधिको उपयोग गरेर अघि बढ्ने […]

शिक्षा

शिक्षा ऐनकोे विरुद्धमा नीजि विद्यालयहरु आन्दोलित

धरान: विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्न बनेको विद्येयक २०८० का केही बुँदामा असहमति जनाउदै नीजि तथा संंस्थागत विद्यालयहरुले देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएका छन् । यसै क्रममा धरानमा समेत विहीबार विद्येयकलाई सच्याउन माग गर्दै स्थानीय सरकार धरान उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न बनेको विद्येयकमा ४ वटा बुँदा तत्काल सच्याउन […]

समाज

सँस्कृति जोगाउन प्रतिष्पर्धात्मक लाखे नाँच प्रतियोगिता

धरान: विगतका बर्षहरु झै यस बर्ष पनि धरानमा वृहत लाखेनाच प्रतियोगिता विहीरबार हुने भएको छ । आयोजक नेवा: देय दवुले धरान १६ मा रहेको हारती अजिमा मन्दिरमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितात्मक लाखे नाचको आयोजना गर्ने भएको जानकारी दिएको छ। प्रतियोगितामा २५ वटा लाखे नाचले भाग लिने आयोजक नेवा: देय दवुका अध्यक्ष मनोहर शाक्यले […]

कृषि

डांडा बजारबाट धरानमा बिक्रीको लागि आएको रायो सागमा विषादी भेटिए पछि नष्ट गरियो

धरान: जुनसुकै रोग लाग्दा पनि चिकित्सकहरुले सागसब्जी र फलफूल खान सल्लाह दिन्छन् । सागसब्जी र फलफूल खाँदा रोग नियन्त्रणमा सहयोग पुग्दै मानिस स्वास्थ्य हुन सहयोग पुग्ने सर्वव्यापी कुरा हो । तर हामीले प्रयोग गरेको सागसब्जीमै कृषि बजारमा विक्री गर्न ल्याएको रायोगको सागमा विषादी प्रयोग भएको पाइएको छ । यसले सागसब्जी खाँदा स्वस्थ्य हुइन्छ भन्ने मान्यतामा […]

समाज

फोनिजको २६ औं स्थापना दिवस: दुई पत्रकार “पहिचान पत्रकारिता पुरस्कार”बाट सम्मानित

धरान: २६ औं स्थापना दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले २ जना पत्रकारहरुलाई ‘पहिचान पत्रकारिता पुरस्कार’ प्रदान र केन्द्रीय प्रतिनिधीहरुलाई बधाई ज्ञापन गरेको छ। फोनिज प्रदेश समितिले तीन वर्षदेखि लगातार योगदानको कदरगर्दै फोनिजकर्मीहरुलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्दै आएको छ । धरानमा मंगलबार आयोजित कार्यक्रममा झापाको दमकका दिलकुमार लावती र भोजपुरकी शारदा तामाङलाई पुरस्कृत […]

व्यवसाय

धरानको व्यापार व्यवसायलाई पुरानै लयमा फर्काउन प्रदेश सरकारले सहयोग गर्छ: मुख्यमन्त्री

धरान: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकार सदैव उद्योगी तथा व्यवसायीहरुको साथमा रहेको बताउनुभएको छ ।मुख्यमन्त्री कार्कीले सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नीजी क्षेत्रको सहयोगमा कोशी प्रदे्श सरकार सधै साथमा रहने प्रतिबद्धता जनाउनुभयो ।उहाँले बर्षौदेखिको धरानबासीको खानेपानीको समस्या समाधानका साथै व्यापारी व्यवसायीहरुको हकहितमा संगठित सुनसरी उद्योग वाणिज्य संघलाई […]