स्वास्थ्य/जिवनशैली

बिपीका चिकित्सकद्वारा गेट बाहिर क्लिनिक सञ्चालन, प्रशासन मौन

धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्णकालीन सेवामा कार्यरत केही चिकित्सकहरूले प्रतिष्ठानको गेट बाहिर निजी क्लिनिक सञ्चालन गर्दै आएको तथ्य बाहिर आएको छ, तर प्रशासनिक निकाय भने मौन रहँदा उक्त गतिविधिले संस्थाको आचारसंहिता नै उल्लङ्घन भएको आरोप लाग्न थालेको छ । बिपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. रविन मास्के, चिकित्सक डा. रञ्जित दास र डा. […]

स्वास्थ्य/जिवनशैली

धरानको प्रतिष्ठानमार्फत क्यान्सर उपचारमा ऐतिहासिक योगदान, रेडियोथेरापी विस्तारको माग

धरान: पूर्वी नेपालमा क्यान्सर उपचार सेवा सुरु गर्ने पहिलो संस्थाका रूपमा परिचित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले तीन दशकदेखि क्यान्सर उपचारमा निरन्तर योगदान दिँदै आएको छ । सीमित स्रोत र संरचनात्मक चुनौतीबीच पनि प्रतिष्ठानले उपलब्ध गराएको उपचार सेवाको तथ्यांकले यस संस्थाको महत्व झनै स्पष्ट बनाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र विभिन्न प्रकारका […]

मनोरञ्जन समाचार

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरु दमक र धरानमा देउसी खेल्न आउने

धरान: यहि कार्तिक ६ गते तिहारको भाईटिकाबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा तिहारको अवसरमा देउसी भैलो सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम याक्थुङ मुन्चइ्त चोक सयङ (लिम्बु फिल्म कर्मी) प्रदेश समितीको ‘मुन्चइ्त अक्षयकोष’ निर्माणार्थ हुने अध्यक्ष भुपेन्द्र तुम्बाहाम्फेले जानकारी दिए । अध्यक्ष तुम्बाहाम्फेका अनुसार कार्यक्रम कार्तिक २ गते दमक र कार्तिक […]

दुर्घटना

धनकुटामा बस दुर्घटना, दुई जनाको मृत्यु

धनकुटा: धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश–१–०२–००१ ख ९६०६ नम्बरको साइराम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा धनकुटा महालक्ष्मी नगरपालिका–६ की ५५ वर्षीया गंगा कार्कीको घटनास्थलमै मृत्यु भएको छ भने महालक्ष्मी नगरपालिका–९ का ६० […]

राजनिती

हर्क साम्पाङद्वारा १३३ सदस्यीय श्रम संस्कृति पार्टी धरान नगर समिति घोषणा, माटो छोएर सपथ

धरान: धरान उपमहानगरपालिकाका नगरप्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीको धरान नगर कमिटी सार्वजनिक गर्दै नयाँ नेतृत्वलाई औपचारिक जिम्मेवारी हस्तान्तरण गरेका छन् । असोज २८ गते धरान–१६ जोरसखुवामा आयोजित आम भेलाबाट दिनेश राईको अध्यक्षतामा १३३ सदस्यीय धरान नगर समिति गठन गरिएको घोषणा गरिएको हो । प्रारम्भिक रूपमा १२१ सदस्यीय नामावली तयार भएको भए […]

मनोरञ्जन समाचार

कार्तिक ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बरिष्ठ बलाराम’ को गीतलाई दर्शकले रुचाए

काठमाडौ: यहि कार्तिक ६ अर्थात तिहारको भाईटिकाबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बरिष्ठ बलाराम’ को गीत न्याउली बनैमा बोलको गीतलाई दर्शकहरुले अत्यधिक रुचाएका छन । गीतलाई सामाजिक सञ्जाल टिकटकमा धेरैले भिडियो बनाएका छन भने युट्युवमा पाँचलाख दर्शकहरुले हेरेका छन । प्रशान्त सिवाकोटी शब्द रचना तथा संगीत निर्देशन रहेको गीतमा शान्तिश्री परियार र संगीतकार सिवाकोटीको स्वर छ […]

खेलकुद

नेपाल कबड्डी लिगको बढ्दो आकर्षण: सिजन २ को लागि ५ सय १२ नेपाली खेलाडी दर्ता

काठमाडौं: नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ । सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए, ‘पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो सिजनको लागि […]

धरान विशेष

धरान–१३ वडा बासिले अबदेखी निशुल्क एम्बुलेन्स सेवा पाउने

धरान: धरान उपमहानगरपालिका–१३ ले वडावासीका लागि निशुल्क एम्बुलेन्स र रगत सेवा उपलब्ध गराउने घोषणा गरेको छ। अबदेखि यस वडाका बासिन्दाले घरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म एम्बुलेन्समार्फत जानु परे वा उपचारपछि डिस्चार्ज भएर घर फर्कनु परेमा कुनै शुल्क तिर्नु पर्ने छैन। यसैगरी, रगत आवश्यक परेमा यसअघि सरोकारवालाहरुले तिर्दै आएको रु. १हजार ५० रुपैयाँ शुल्क अब […]

व्यवसाय

वनस्पतिबाट आत्मनिर्भरता: मनिताको हातबाट जन्मिएको ‘प्राकृतिक साबुन’ उद्यमले बदल्दैछ महिलाको सोच

धरान: ठमेलको एक गल्लीमा उभिएको विदेशी पर्यटक प्राकृतिक साबुन खोज्दै थियो । सरकारी जागिरको आशामा काठमाडौं पुगेकी मनिता घिमिरेलाई त्यो दृश्य सामान्य लाग्नुपर्ने हो । तर उनको मनमा भने एउटा ‘साना सीपले पनि ठूलो बाटो खोल्न सक्छ’ भन्ने चाँडै बलियो सोच उम्रियो । यही क्षणबाट उनको जीवनले अनपेक्षित मोड लियो ।धरान–१५ की मनिता घिमिरे अहिले […]

समाज

चन्द्र कुमारी प्रधान स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति, पत्रकार सम्मान तथा सहयोग

धरान: आमा चन्द्र कुमारी प्रधान स्मृति प्रतिष्ठान धरानले छात्रवृत्ति वितरण, सहयोग सहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ। धरान १ निवासी महेश प्रधान र अन्जु प्रधानले आमा बाबुको स्मृतिमा स्थापना गरेको प्रतिष्ठानले शुक्रबार सिद्धि नेवा परिषद्को सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।प्रतिष्ठानले धरान ८ स्थित ल्यावोरेटरी मा.वि. मा कक्षा ११ मा अध्ययनरत छात्रा सुस्मिता तामाङ, धरान […]