शिक्षा

धरान लिगामेन्ट ट्यालेन्ट हन्टको फाइनल मंसिर २६ मा हुने

धरान: धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलले विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास तथा कला–संस्कृति विकासकालागि स्कुल स्तरीय ‘धरान लिगामेन्ट ट्यालेन्ट हन्ट २०८२’ मेलोडी र मोशन को ग्रान्ड फिनाले मंसिर २७ गते सम्पन्न गर्ने भएको छ। बुधवार स्कुलले पत्रकार सम्मेलन गर्दै धरान लिगामेन्ट ट्यालेन्ट हन्ट मेलोडी र मोशनको जानकारी दिएको हो । मंसिर २६ गते हुने ग्राण्ड फिनालेमा सिनियर र […]

खेलकुद

धरान अन्तर वडा महिला नकआउट रनिङकप: ट्राईबेकरमा धरान २० फाइनल प्रवेश

धरान: धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा धरान २० ले धरान १७ लाई टाईब्रेकरमा ४–३ गोलको अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको छ ।धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको दुवै समुह तर्फबाट गोल नभएपछि खेलको निर्णय ट्राईबेकरमा पुगेको हो ।बुधबार भएको टाईब्रेकर खेलमा धरान २० विजेता राई,सन्जिता राई,अल्का राई, तेरेसा […]

राजनिती

‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषणा सभा दमकमा हुने

धरान: जेनजी आन्दोलनका घाइते, सहिद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको‘ राष्ट्रिय परिवर्तन पार्टी’को औपचारीक घोषण सभा दमकको आदिवासी रंगशालामा मंसिर २७ गते हुने भएको छ ।बुधबार जेनजी युनाईटेड मुभमेन्ट धरानले पत्रकार सम्मेलन आयोजना गर्दै जेनजी युनाईटेड समुहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा सभा दमकमा हुने जानकारी दिएको हो […]

राजनिती

कांग्रेस सुनसरी–१ द्धारा प्रतिनिधिसभा र राष्ट्रियसभाको उम्मेदवारको नाम सिफारिस

धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले आगामी हुने राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीको बैठकले आकांक्षी नेताहरुको नामलाई नेपाली वर्णानुक्रमका आधारमा क्रमवद्ध गरी सिफारिस गर्ने निर्णय गरेको हो बैठकले फागुन २१ गते […]

दुर्घटना

धरानमा बिष्णु स्कुलको बस र ट्याम्फु ठोक्किदा, १ ट्याम्फु चालकको मृत्यु, १ घाइते

धरान : धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बिष्णु स्कुलको बसले ट्याम्फुलाई ठक्कर दिँदा ट्याम्फु चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।बुधबार बिहान करिव ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु स्कुलको बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटो ट्याम्फुलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।गम्भीर घाइते […]

खेलकुद

धरान अन्तर वडा महिला नकआउट रनिङकप: धरान ११ सेमिफाईनलमा

धरान: धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको खेलमा धरान ११ ले धरान १३ लाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको खेलमा धरान ११ का खेलाडी अमृता राईले १४ औ मिनेटमा १ गोल, शिक्सा याक्खाले १७ औ र ३५ औ मिनेटमा २ गोल, प्रश्ना […]

समाज

धरानमा तीन दिने यमरी उत्सव घर–घरमा यमरी राखिँदै सांस्कृतिक प्रदर्शन

धरान : नेवार समुदायको परम्परागत पर्व यःमरी पुन्हीको अवसरमा धरान–३ स्थित गल्ली टोल शंखरधर साख्वा चन्द्रपुर बजार, चिनियाँ चोक र जल्पा रोडमा मंसिर २७ देखि २९ गतेसम्म तीन दिने यमरी उत्सव मनाइने भएको छ।आयोजक पासा खलः धरानले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्। तीन दिनसम्म चल्ने उत्सवमा घर–घरमा यमरी राख्ने परम्परा, सांस्कृतिक झाँकी, नेवारी […]

खेलकुद

धरान नगर अन्तर वडा महिला फुटबल: धरान २० सेमिफाईनल प्रवेश

धरान : धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको खेलमा धरान  २० ले  धरान १८ लाई  ७–० गोलको  फराकिलो अन्तरले पराजित  गर्दे सेमिफाइनलमा प्रवेश गरेको छधरान १६ रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको खेलमा धरान २० का खेलाडी सञ्जिता राईले ४ औ मिनेटमा १ गोल, १२ औ मिनेटमा तेरिसा मगरले १ गोल, बिजेता राईले खेलको […]

खेलकुद

‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज’ सिजन–२ का बिजेता बने लिम्बू

धरान: धरान उप-महानगरपालिका व्यापी विद्यालय स्तरीय गायन प्रतियोगिता ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ सोमबार धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ। -याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।प्रतियोगितामा पब्लिक माध्यमिक विद्यालय, फुस्रेका ह्यापिसन लिम्बूले उत्कृष्ट प्रस्तुति दिँदै बिजेता बनेका छन्। लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशी भुजेल […]

खेलकुद

मिङ्गसोहाङ लिम्बू बने अन्डर–१३ च्याम्पियन

धरान: यु–१३ उमेर समूहको सहभागितामा शनिबार सम्पन्न धरान नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको अन्डर–१३ च्याम्पियन मिङ्गसोहाङ लिम्बू बनेका छन्। उनले उपाधिसँगै नगद ५ हजार, ट्र्फी र प्रमाणपत्र प्राप्त गरे।उपविजेता बनेका निशान शेर्पाले नगद ३ हजार ट्रफी तथा प्रमाणपत्र पाए। तेस्रो स्थान हासिल गरेका समर्थमान श्रेष्ठ र सुवन चेम्जोङले नगद १ हजार ५ सय / १ हजार […]