शिक्षा

लिगामेन्ट रेसिडेन्सियल ट्यालेन्ट हन्ट सम्पन्न

धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ सम्पन्न भएको छ।स्कलको प्राङ्गाणमा शनिबार फाइनल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा मेलोडी सिनियरतर्फ कक्षा ६ कि नुमा लिम्बु प्रथम वनेकी थिइन भने कक्षा ८ का याङछाहाङ राई दोस्रो बनेका थिए । प्रतियोगितामा कक्षा ९ का सन्जोग लिम्बु तेस्रो भएका थिए ।त्यसैगरी मेलोडी जुनियरतर्फ […]

खेलकुद

२० औं ललित- अम्बर डिपो कप: पुलिस, लिगामेन्ट, इम्मानुएल र देउराली विजयी

डिपो माध्यमिक विद्यालय धरान १८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ को आज तेस्रो दिन चार विद्यालय बिच खेल भएको छ। आजको पहिलो हिमशिखर बोर्डिङ स्कुल इटहरी र नेपाल पुलिस स्कुल धरान १३ बीच भएको थियो ।खेलमा नेपाल पुलिस स्कुलले जितको एकतर्फी नतिजा निकाल्यो । पुलिसले हिमशिखरलाई ६–० गोल अन्तरले पराजित गर्यो […]

खेलकुद

धरान २० लाई अन्तर वडा महिला नकआउट रनिङकपको उपाधी

धरान: धरान नगर अन्तर वडा महिला नकआउट रनिङकप फुटबल प्रतियोगिताको को उपाधि धरान २० ले चुमेको छ । धरान रंगशालामा शनिबार भएको फाइनल खेलमा धरान ११ लाई १–० ले पराजित गर्दै धरान २० ले उपाधि चुमेको हो । खेलमा धरान २० का संञ्जिता राईले ३१ औ मिनेटमा गरेको गोल नै निर्णयक गोल बनयो ।उपाधिसँगै धरान […]

समाज

धरानमा छैटौँ यमरी उत्सव सुरु

धरान: नेवार समुदायको मौलिक परिकार यमरी तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले धरानमा छैठौं यमरी उत्सव मनाईएको छ। तीन दिनसम्म चल्ने उत्सव मङ्सिर २७ गतेदेखि २९ गतेसम्म धरान–३ स्थित शंखरधर साख्वा, चन्द्रपुर बजार, चिनियाँ चोक र जल्पा रोड क्षेत्रमा सञ्चालन भइरहेको छ। उत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले […]

धरान विशेष

धरान–१ नम्बर वडा बालमैत्री वडा घोषणा

धरान १ मा कुल १ हजार २४७ घरधुरीमा बसोबास गर्दै आएका ९३८ बालबालिका मध्ये ४६२ बालक र ४७६ बालिका रहेको धरान वडा १ लाई शुक्रवार आयोजित घोषणा सभामा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले बालमैत्री वडा घोषणा गरेका छन् ।वडाका नियम र मापदण्डअनुसार वडा–१ ले आवश्यक ५१ वटा सूचक पूरा गरेपछि बाल मैत्री घोषणा गरिएको […]

खेलकुद

२० औँ ललित–अम्बर डिपो कप: नोबेल एकाडेमी, आइडल बोर्डिङ स्कुल र कार्मेल हाईस्कुल विजयी

धरान: डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु–१२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २० औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा नोवेल एकेडेमी, आइडल बोर्डिङ स्कुल र कार्मेल हाईस्कुल विजयी भएका छन ।शुक्रबार भएको दोस्रो दिनको खेलमा तीन खेल सम्पन्न भएका छन्। दास्रो दिनको पहिलो खेलमा नोबेल एकाडेमीले एप्पल मन्टेश्वरीलाई ८–० गोले पराजित […]

समाज

वराहक्षेत्रमा १०० करोड दीप प्रज्वलन माघ १९ देखि

धरान: नेपालको पहिलो पवित्र तीर्थस्थल वराहक्षेत्रमा १०० करोड दीप प्रज्वलन सहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आगामी माघ १९ गतेदेखि सुरु हुने भएको छ।श्री बैकुण्ठनाथ दिव्यधाम काठमाडौँ र लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रमबारे शुक्रबार धरानमा पत्रकार सम्मेलनगरी जानकारी दिइएको हो।कोकाह नदी र कौसिकी नदीको संगममा अवस्थित वराहक्षेत्रमा हुने महायज्ञ […]

खेलकुद

२० औँ ललित–अम्बर डिपो कप: उद्धघाटन खेलमा डिपो स्कुलले जोलसाया एकेडेमीलाई १–०ले पराजित

धरान: डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु–१२ अन्तर स्कुल फुटबल प्रतियोगिता ललित अम्बर फुटबल कप, दिलकुमार प्लेट च्याम्पियनसिपको २० औँ संस्करण २०८२ बिहीबार सुरु भएको छ । उद्घाटन खेलमा आयोजक डिपो माध्यमिक विद्यालयले जोलसाया एकेडेमी धरान ११ लाई १–० गोलले पराजित गर्‍यो । आयोजक डिपोका जर्सी –१० का खेलाडी करन खड्काले ११ औँ मिनटमा गरेको […]

खेलकुद

धरान अन्तर वडा महिला नकआउट रनिङकप: धरान –११ फाइनलमा

धरान: धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा धरान ११ ले धरान २ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दे फाइनल प्रवेश गरेको छ । धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको खोलमा धरान ११ की शिक्सा याक्खाले ४ गोल गर्दै धरान ११ फाइनलमा पुगेको हो । याक्खाले पहिलो हाफको खेलको २२ […]

धरान विशेष

धरानमा बृहत खेलकुद महोत्सवको उद्घाटन

स्व. कबिर राजभगतलाई मरणोपरान्त सम्मान, राजुकाजी शाक्यलाई अभिनन्दनधरान: खेलकुदको शहरका नामले परिचित धरानमा पहिलो पटक बृहत खेलकुद महोत्सवको बिहिबार औपचारिक उद्घाटन भएको छ।महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी फुटबलका लेजेन्ड राजुकाजी शाक्यले उद्घाटन गरे। उद्घाटन समारोहमा धरान खेलकुद मञ्चले शारीरिक सुगठनका प्रखर व्यक्तित्व स्वर्गीय कबिर राजभगतलाई मरणोपरान्त सम्मान गरेको छ। साथै प्रमुख अतिथी शाक्यलाई नगद २५ […]