विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा
विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत शिक्षकबिच गत भदौ २४ गते रोकिएको बढुवा प्रक्रियालाई सुचारु गर्ने सहमति भएको थियो तर सहमति भएको झण्डै एक महिना बिति सक्दा पनि माँगको सुनवाइ नभएपछि शिक्षकहरुले असोज २२ गतेदेखि काम छोडेर विरोधमा […]







