क्यान्सर पीडित सञ्चारकर्मीलाई फोटो पत्रकार महासङ्घको आर्थिक सहयोग
धरान: पेटको क्यान्सर बाट पीडित सञ्चारकर्मी सन्जिव कोयु राईलाई फोटो पत्रकार महासंघ सुनसरीले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि पेटको क्यान्सरबाट पीडित धरानका सञ्चारकर्मी राईलाई नेपाल फोटो पत्रकार महासंघ सुनसरीले आज धरानमा एक कार्यक्रम गरी ४१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेपाल फोटो पत्रकार महासंघ सुनसरीले २०७९ सालमा खेलेको देउसीभैलो कार्यक्रमबाट सङ्कलित […]









