एन्फा प्रेसिडेण्ट कप दोस्रो दिनको खेलमा न्यू स्टार क्लब सुनसरी विजयी
कोशी प्रदेशको फुटबल संघको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार भएको खेलमा न्यु स्टार क्लब सुनसरीले धुवतारा स्पोटिङ क्लब दमक झापालाई ५- १ गोलको फराकिलो जित हात पारेको छ। न्यु स्टार क्लबका तर्फबाट क्षतिज धामीले खेलको ७ र ४५ औ मिनेटमा गोल गरेका थिए । यसैगरी सुस्मित बस्नेतले खेलको ३० र […]









