सुम्निमा-पारुहाङको प्रतिमा निर्माण गर्न हर्क साङपाङको अभियानमा कलकारहरुको आर्थिक सहयोग
धरान: सुम्निमा-पारुहाङको प्रतिमा धरान- २० चिन्डे डाँडामा निर्माण गर्ने नगर कार्यपालिकाबाट निर्णय भए संगै धरानका मेयर हर्क साम्पाङले चलाएको अभियानमा कलकारहरुले साथ दिने भएका छन। पुस ९ गते काठमाडौंमा भएको छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राईले १-१ लाख दिने घोषणा गरे। अन्य कलाकारहरुले पनि सहयोग गर्ने प्रतिबद्वता जनाए। छलफलमा दिप श्रेष्ठ, सम्भु […]









