खेलकुद

महेन्द्र बहुमुखी क्याम्पस धरानको ६८ औ बार्षिक उत्सव अन्तरगत खेल सप्ताहको अन्तिम दिन दौड प्रतियोगिता

🖋रोहित कुलुङ राई

पुस ८ गते आईताबार महेन्द्र बहुमुखी क्याम्पस धरानको ६८ औ बार्षिक उत्सवको अबसरमा एक हप्ते खेलकुद कार्यक्रम अन्तरगत आज अन्तिम दिन ५ कि.मि. दौड प्रतियोगिता सम्पन्न भएको छ।

उक्त दौड प्रतियोगितामा जम्मा दर्ता ५ सय १० विद्मार्थीहरुले गरे पनि सहभागीता ३ सय ७८ विद्मार्थीहरुले जनाएको थियो। पुरुष तर्फ प्रथम स्थान नवीन तामाङ , दोस्रो स्थान अर्जुन लिम्बू र तेस्रो स्थान चन्दन मगरले हाँसिल गरेका छन। महिला तर्फ प्रथम स्थान चेनबी राई, दोस्रो स्थान अनुसा मगर र तेस्रो स्थान सुमना राईले हासिल गरेकी छन। पुरस्कार र मेडल पुस १३ गते बार्षिक उत्सवका दिन क्याम्पस प्रमुख बाट बितरण हुने कार्यक्रम संमयोजकले जाकारी दिएको छ।

सो ५ कि.मी. दौड प्रतियोगितामा विजयपुर लियो धरान, नेपाल स्काउट, ईलाका प्रहरी कार्यलय धरान, ट्राफिक प्रहरी कार्यलय धरानको सहयोग रहेको थियो। उक्त कार्यक्रमको संयोजक जोमन नाछिरीङ राई सह-संयोजक ईन्द्रमणी गुरुङ र सौजन गुरुङले गरेका थिए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक