बराहक्षेत्र मन्दीर परिसरमा हुने कोशी नदी कटानको नियन्त्रणका लागी दिगो योजना बन्दै
वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिर परिसरमा बर्षनि हुने कोशी नदी कटानको दिगो नियन्त्रणका लागि नगरपालिकाले योजना बनाएर काम गर्ने भएको छ । धर्तीको पहिलो तीर्थको रहेको वराहक्षेत्र मन्दिरसँगै रहेको बस्ती क्षेत्र कोशी कटानको उच्च जोखिममा रहेकाले नगरपालिकाले माथिल्ला सरकारहरूसँग समन्वय गरेर कोशी कटान नियन्त्रणका लागि काम अगाडि बढाएको वराहक्षेत्रका नगर प्रमुख […]









