व्यवसाय

धरानमा ‘कार्यबिनायक ट्रेडिङ’ सिजी मोटर्सको गाडी शोरुम उद्घाटन,

धरान: सिजी मोटर्सका विद्युतीय सवारी साधन बिक्री–वितरणकालागि धरानमा नयाँ गाडी शोरुम कार्यबिनायक ट्रेडिङ औपचारिक रूपमा उद्घाटन भएको छ।शुक्रबार शोरुमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ सुनसरीका पूर्व अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले पछिल्लो समय कोशी राजमार्ग क्षेत्रमा ईभी सवारी दुर्घटना बढ्दै गएको बताए। उनले ईभी गाडीको तीव्र पिकअप र […]

शिक्षा

हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन सम्मानित

धरान: हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार्षिक उत्सवका अवसरमा चार जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, सामाजिक अभियन्ता ललित योञ्जन, प्रकाश गिरी र अस्थायी प्रहरी चौकी श्याम चोक रहेकाछन् ।पत्रकार राईलाई पत्रकारीताको माध्यमबाट विद्यालयलाई योगदान गरेको भन्दै नगद ५ हजार सहित सम्मान पत्र र […]

शिक्षा

हिबिस्कस क्विज मेनिया–२०८२ सिजन–४ सम्पन्न, साजिलाल मावि विजेता

धरान: धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको आयोजनामा हिबिस्कस क्विज मेनिया–२०८२ सिजन–४ को ग्रान्ड फिनाले बिहीबार स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ।प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैचा मोरङ विजेता बनेको छ। विजेता टिमले नगद २० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।प्रतियोगितामा जीवन ज्योति इङलिस बोर्डिङ स्कुल, चक्रघट्टी फस्ट रनरअप बन्दै नगद १५ हजार […]

खेलकुद

सातौँ डिआइजी रनिङ कपमा बाल्मिकी स्कुल विजयी

धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको दोस्रो दिनको खेलमा बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल बिजयी भएको छ ।बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल मोरङले निधी सेकेण्डरी स्कुल बिर्तामोडलाई २–१ गोलले पराजित गरेको हो ।बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिताको १ मिनेटमा बालिमकी स्कुलका साङ्केन बान्तावा राईले १ […]

व्यवसाय

चौविसे गाउँपालिकामा चारदिने सावुन बनाउने तालिम सम्पन्न

धरान: गाउँघरमै वरिपरि उम्रिएका जडिबुटीलाई सदुयोग गर्दै आत्मनिर्भर बन्नका लागि धनकुटाको चौविसे गाउँपालिकामा चारदिने सावुन बनाउने तालिम सम्पन्न भएको छ ।घर आँगनमै पाइने तीतेपाती, गाँजा र चारकोलबाट गाउँपालिकाकै बजेटमा चारदिने तालिम सम्पन्न गरिएको हो। तालिम पश्चात सहभागीहरुका लागि आत्मनिर्भरताको आधार बनेको स्वयम तालिममा सहभागीहरुले बताएका थिए ।पौष ५ गतेदेखि ८ गतेसम्म चलेको तालिममा महिला र […]

खेलकुद

सातौं डिआइजीपी कप आज बाट सुरु, नेपाल पुलिस स्कुल रेड बिजयी

धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको उद्धाटन खेलमा नेपाल पुलिस स्कुल रेड विजयी भएको छ।प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस स्कुल रेडले भरौल बाल मन्दिर स्कुललाई ५–० ले पराजित गर्दे बिजयी हासिल गरेको हो ।बुधबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिताको १६ औँ मिनेटमा पुलिस स्कुलका […]

शिक्षा

‘हिविस्कस क्विज मेनिया सिजन ४’को ६ विद्यालय फाईनलमा

धरान: धरान १५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता ‘हिविस्कस क्विज मेनिया–सिजन ४’ को छनोटबाट उत्कृष्ट ६ विद्यालय फाइनलमा प्रवेश गरेको छ ।बुधवार विद्यालय प्राङ्गणमा भएको हाजिरी जवाफ प्रतियोगितामा हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान, मेघा हिमालयन स्कुल धरान, महेन्द्र माध्यमिक विद्यालय, तित्रिगाछी वराहक्षेत्र, जीवन ज्योति बोर्डिङ स्कुल वराहक्षेत्र, […]

अर्थ/ पर्यटन

पुस १६ देखि भेडेटारमा १३ औँ फुड फेस्टिवल, होटलहरुले १० प्रतिशत छुट दिने

धनकुटा: कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा १३ औँ संस्करणको भेडेटार फुड फेस्टिवल आगामी पुस १६ गतेदेखि १८ गतेसम्म आयोजना हुने भएको छ । होटल एशोसिएसन भेडेटारले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ मा अवस्थित भेडेटार समुद्री सतहबाट १ हजार ४ सय २० देखि […]

शिक्षा

इटहरीको ह्याप्पी होमको फरक शैली: उत्पादन र श्रमसँग जोड्न विद्यार्थीलाई तरकरी विक्रीमा सहभागी

इटहरीको ह्याप्पी होमको फरक शैली: उत्पादन र श्रमसँग जोड्न विद्यार्थीलाई तरकरी विक्रीमा सहभागीइटहरी: इटहरी–२० को किड्स ह्याप्पी होम परिसर मंगलबार सामान्य स्कुल जस्तै देखिएन । कक्षाकोठाभित्र किताबका पाना पल्टिन्थे भने बाहिर साना हातमा तराजु, प्लास्टिकका टोकरी र ताजा तरकारी थिए । ‘आउनुहोस् तरकारी किन्नुस’ भन्दै विद्यार्थीहरू आत्मविश्वासका साथ ग्राहक बोलाइरहेका थिए ।पढाइ सकेपछि काम गर्न […]

खेलकुद

धरानका ट्र्याक एण्ड फिल्ड प्रतियोगिता पौष १० गतेदेखि

धरान: धरान स्थित संस्थागत निजी विद्यालयहरूमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै प्याब्सन र एन प्याब्सन धरानको संयुक्त रूपमा ट्र्याक एण्ड फिल्ड प्रतियोगिता आयोजना हुने भएको छ ।प्रतियोगिता पौष १० गतेदेखि धरान–१६ रङ्गशालामा सुरु हुने कार्यक्रम संयोजक राजेन्द्र गुरुङले मङ्गलवार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।गुरुङले धरान खेलकुदको सहर भनेर चिनिए पनि धरानमा एथलेटिक्सका लागि […]