राजनिती

कांग्रेसको महासमिति बैठक सम्बन्धि अन्तरक्रिया

कोले न्युज: नेपाली कांग्रेसले फागुनमा हुने महासमिति बैठक सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ । सुनसरी क्षेत्र नं. १ का महासमिति सदस्यहरु र महाधिवेशन प्रतिनिधि, प्रदेश सम्मेलन प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि लगायत पाटी तथा भातृ एवम् शुभुेच्छुक संघसंस्थ, प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा, नगर, वडाका अगुवा नेता तथा कार्यकर्ताहरु वीच अन्तरक्रिया भएको हो । नेपाली कांग्रेस […]

राजनिती

कोशी प्रदेशमा मन्त्रीमण्डल बिस्तार, ४ मन्त्री र २ राज्यमन्त्री को सपथ ग्रहण

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल बिस्तार गरेका छन् । शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन् । लामो समय सरकारले पूर्णता नपाएको भन्दै आलोचना भएपछि कार्कीले मन्त्रीपरिषद् बिस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले शुक्रवार नै शपथ ग्रहण गरिसकेका छन् । नवनियुक्त मन्त्रीहरूमा नेपाली काँग्रेसबाट ४ र माओवादी केन्द्रबाट दुई […]

राजनिती

कोशी प्रदेश सरकार र प्रदेश न.१ पुन: नामकरण संयुक्त संघर्ष समिती बिच ५ बुँदे सहमति

कोले न्युज: प्रदेशसभाले २०७९ साल फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पूनः नामकरण संयूक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन्। कोशी प्रदेशको नामकरण भए पछि प्रदेश न. १ को पुन नामकनको माग राख्दै पहिचानवादीहरुले प्रेदेश न.१ पुन: नामकरण सयुक्त संघर्ष समिती गठन गरि आन्दोलन गरिरहेको थियो। माघ २६ गते […]

धरान विशेष

मेयर हर्क साम्पाङले स्टाटस लेखेको भन्दै धमलालाई धरान छाडेर जा भन्दै धम्क्याए

कोले न्युज: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान-६ का शिव धमलालाई फेसबुकमा स्ट्याटस लेखेको भन्दै आफ्नै कार्य कक्षमा बोलाएर धम्की दिएका छन् । उनी नेपाल टेलिकमको कर्मचारी पनि हुन। मेयर साम्पाङले धमलालाई कार्यकक्षमा धम्काउँदै ‘धरान छोडेर जा’ भन्दै धम्की दिएर नगर प्रहरी बोलाई लछारपछार गरी आफूलाई अभद्र व्यवहार गरेको उनले बताएका छन् । धमलाले भने […]

Uncategorized

इटहरीका सबै विद्यालयमा एउटै पोसाक लागू,विद्यालय आफैँले किताब बेच्न नपाउने

कोले न्युज: विद्यार्थीबीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो । इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन । ६३ हजार ५ सय २६ विद्यार्थी एउटै […]

मनोरञ्जन समाचार

धरानमा हुने ‘साइनो साँझ’ मा सङ्खुवासभा आइडलका टप १३ प्रतिस्पर्धीहरुले पस्तुति दिने

कोले न्युज: धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा कन्सर्ट बेस्ड रियालिटी शो’ सङ्खुवासभा आइडल सिजन-३ अन्तर्गत धरानमा आगामी माघ २६ गते शुक्रबार ‘साइनो साँझ’ आयोजना हुने भएको छ । उक्त कार्यक्रममा सङ्खुवासभा आइडल सिजन-३ का उत्कृष्ट १३ ले प्रस्तुति दिनेछन् । प्रस्तुतिबाट उत्कृष्ट ५ छनोट हुने र आइडलभर जम्मा २९ वटा कन्सर्ट आयोजना हुने हाल […]

धरान विशेष

पुरानो पुस्ताले नुन बोक्न प्रयोग गरिएको धरान–साँगुरीगढी पदमार्ग विस्तारको तयारी

कोले न्युज: धरानबाट धनकुटाको साँगुरीगढी सम्मको ऐतिहासिक पैदल बाटोको रुपमा रहेको धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढीसम्मको बाटोलाई पदमार्गरुपमा विकास गर्न बजेट छुटिएको छ । पुरानो पुस्ताले धरानबाट धनकुटा हुँदै तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग सम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको हो। धरानमा पर्यटक भित्रयाउन नगरपालिका को उदेश्य रहेको छ। ऐतिहासिक महत्व बोकेको […]

समाज

नेपाल प्रेस युनियन सुनसरीद्वारा मित्र मिलन तथा वनभोज कार्यक्रम

पत्रकार परिवारमा आपसी सदभाव कायम गर्ने उद्धेश्यले नेपाल प्रेस युनियन सुनसरीले मित्र मिलन तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ । जस अन्तरगत म्युजिकल चेयरमा सप्तकोशी टेलिभिजनका एडमन पराजुली प्रथम हुन सफल भएका थिए । त्यसै गरी हाजिरी जवाफ कार्यक्रममा सही जवाफ दिने पत्रकार तथा परिवारलाई नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा , अग्रज पत्रकार हर्ष […]

स्वास्थ्य/जिवनशैली

बिपिको समस्या समाधान गर्न एमाले धरानले अध्यक्ष केपी ओलीलाई बुझायो ९ बुँदे ध्यानाकर्षणपत्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिपी प्रतिष्ठानमा विद्यामान समस्या समाधानका लागि पहल गरिदिन पार्टीको धरान नगर कमिटीको टोलीले मङ्गलवार दमक पुगेर ध्यानाकर्षण गराएका छन् । नगर अध्यक्ष हर्कजंग एभेङको नेतृत्वमा गएको टोलीमा केन्द्रीय सदस्य मञ्जु भण्डारी, प्रदेश सांसद द्वय रमेश बस्नेत, विजयकुमार राई, रेवतीरमण भण्डारी, मिना श्रेष्ठ, लक्ष्मी गौतम, पूर्व सांसद जयकुमार राई, मुरारी […]

आर्थिक

इटहरीमा अत्याधुनिक बस पार्क निर्माण सुरु, मेयर हेमकर्ण पौडेलद्वारा शिल्यान्यास

कोले न्युज: पूर्वकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ। इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो । आज इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन । भवन निर्माण भए सँगै अत्याधुनिक र […]