सीप विकास केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्रलाई वाड न. १५ ले भवन हस्तान्तरण
कोले न्युज: जेष्ठ नागरिक मिलन केन्द्र तथा उद्यमी महिला सीप विकास केन्द्रका लागि धरान १५ न.वडाले भवनउपलब्ध गराएको छ । वडा कार्यलय अगाडि रहेको भवनलाई मर्मत सम्भार गरि वडा कार्यालयले दुवै संस्थालाई उपलब्ध गराएको हो ।वडा १५ का अध्यक्ष नरेश इवारमले हातेमालो समुहकी अध्यक्ष लिला ढकाललाई भवनको चाबी हस्तान्तरण गरेका थिए । वडाले आवश्यक दराज […]









