पत्रकारलाई धम्की दिने डा.रोशन कलवारलाई पत्रकार महासंघद्वारा कार्बाहिको माग
समाचार लेखकै कारण प्रतिष्ठानका हाडजोर्नी विभागका एसोसिएट प्रोफेसर डाक्टर रोशन कलवारले कपुरी न्यूजकी पत्रकार रश्मि प्रधान र ब्लाष्ट दैनिकका सम्वाददाता खिलानाथ विश्वकर्मालाई सामाजिक सञ्जाल मार्फत दिएको धम्कीको विरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई सहितको टोलीले कारबाहीको माग गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका एसोसिएट प्रोफेसर डा.रोशन कलवारले उनको फेसबुक […]









