माओवादी नेता कृष्ण बहादुर महरा पक्राउ
भैरह बिमानस्थलबाट कृष्ण बहादुर महरा पक्राउ परेको छ। सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए। रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरालगाएतका लाई प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन गरेका थिए। भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता […]









