धरान विशेष

विरेन्द्र मेमोरीयल कलेजमा स्वागत र विदाई कार्यक्रम सम्पन्न

कलेजले धरान उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।कलेजले एमबिएस प्रथम सेमेष्टरमा आउनेलाई स्वागत र बिबिएस चौथो वर्ष र एमबिएस चौथो सेमेष्टरका विद्यार्थीहरुलाई विदाई कार्यक्रम गरेको हो । कलेजकी विद्यार्थी यशोदा लिम्वुले कार्यक्रममा बोल्दै कक्षा ११ मा कलेज आउदा आफुलाई सामान्य कुराको जानकारी नभएको अनुभव सुनाउदै कडा मेहनत पश्चात प्रदेश […]

Uncategorized

सुनसरी दक्षिण वर्ती क्षेत्रको नाकामा सुरक्षा व्यबस्था कडा

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेपछि त्यस क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुनसरी दक्षिण वर्ती क्षेत्र भुटाहामा दुई समूहबिचको झडपले उग्र रूप लिएपछि चैत्र २३ गते साँझ ५ बजे देखि लागु हुने गरी पाँच पालीकामा अनिश्चीतकालीन कर्फ्यु लगाइएको हो। […]

खेलकुद

चौथो बिक्रम राई स्मृती कप: ग्रामथानलाई ३-२ गोलले पराजित गर्दै राजारानी बिजय

धरान- १६ रंगशालामा आज शुक्रबारबाट चौथो बिक्रम राई स्मृती धरान भेट्रन फुटबल प्रतियोगिता सुरु भएको छ ।धरान भेट्रन फुटबल क्लबका सस्थापक महासचिब तथा पुर्ब खेलाडी स्व.बिक्रम राईको स्मृति समुदघाटन खेलमा राजारानी भेट्रन धनकुटाले ट्याब्रेकरमा सुटआउट गर्दै ३-२ गोल अन्तरले बिजय बनेको छ। उद्वाटन खेलमा राजारानीले ग्रामथान भेट्रान मोरङलाई पराजित गरेको छ। निर्धारित ६० मिनेटको खेलमा […]

समाज

सुनसरीको इनरुवा सहित पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा सहित जिल्लाका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको हो। निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत जारी गरेर कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्युको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत […]

समाज

सुनसरीको भुटाहा तनवग्रस्त प्रहरीले ३१ राउण्ड हवाई फायर, चार जना घाइते

सुनसरीको भुटाहामा दुई समूहबिचको झडपमा परी ४ जना घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीले ३१ राउन्ड हवाई फायर गरेको छ। मुस्लीम र हिन्दु धर्मका बिषयमा युवाहरु बिच कुटाकुट भए पछि अशान्त बनेको भुटाहामा जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको […]

समाज

निराजन युवा क्लवको अध्यक्षमा सन्जु राई

धरान: निराजन युवा क्लब धरान १५ को प्रथम वार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । क्लवको कार्यालय धरान १५ निराजन बस्तीमा सम्पन्न भएको सभाले सन्जु राईलाई अध्यक्षमा चयन गरिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरिएको हो । निर्वाचित […]

समाज

गायक राजेशपायल सहित ३ जना मध्यरातमा नयाँ बानेश्वरबाट पक्राउ

गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरू राति २ बजे काठमाडौँको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् । होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार राई लगायतका युवाहरूले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद […]

समाज

महाकुम्भ मेला स्थल बराहक्षेत्रको चतराधाममा नेबिसंघ सुनसरीद्वारा सरसफाई

बराहक्षेत्र: चैत्र २७ गतेदेखि १ महिनासम्म सुनसरी जिल्लाको प्राचीन हरिद्वार बराहक्षेत्रको चतराधाममा आयोजना हुने बाह्रबर्ष पछिको पुर्ण महाकुम्भ मेलालाई केन्द्रीत गरेर कुम्भ मेला क्षेत्र चतराधाममा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सुनसरी को आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। बराहक्षेत्र नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस बराहक्षेत्र नगर सभापति रमेश कार्कीको उपस्थितीमा भएको सरसफाई कार्यक्रममा , नेपाली […]

Uncategorized

दमकको राफे रेस्टुरेन्टमा स्थानीय युवाको आक्रमण, कहिले सम्म असुरक्षित हुने व्यवसायीहरू ?

इटहरी : गत शुक्रबार झापाको दमक ६ स्थित मूख्य बजार छेउको राफे रेस्टुरेन्ट एन्डमा केही आपराधिक समूहले आक्रमणको प्रयास गर्यो। राति ११:३० बजे उक्त रेस्टुरेन्टमा अनाधिकृत व्यक्तिको प्रवेश भयो र उनीहरूले होहल्ला तथा रेस्टुरेन्ट तोडफोडको प्रयास गरेको रेस्टुरेन्ट स्रोतले जनाएको छ। अत्यधिक मदिराको सेवन गरि ढुंगाले हानेर रेस्टुरेन्टको झ्याल फुटाएपछि रेस्टुरेन्टका सञ्चालक मिलन तामाङले इलाका […]

Uncategorized

एकतर्फी खुल्यो धरान-तरहरा सडक, दुर्घटनाको जोखिम भने उस्तै

तरहरा धरान सडकको एकतर्फी दुई लेन सडकको कालोपत्रे हुन अब ५ सय मिटर मात्रै बाँकी छ । अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ । प्यासिफिक कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो। उक्त सडकको एकतर्फी सडक चैत २१ गते साँझबाट खुल्ला भएपछि यातायात व्यवसायी मजदुर तथा यात्रीहरूलाई केही राहत हुने भएको छ । २०८० सालको असार मसान्तसम्म […]