समाज

गायक राजेशपायल सहित ३ जना मध्यरातमा नयाँ बानेश्वरबाट पक्राउ

गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरू राति २ बजे काठमाडौँको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् ।

होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार राई लगायतका युवाहरूले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद गरेकाे थियाे । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएकाे प्रवक्ता अधिकारीले बताए ।
स्रोत: नेपाल प्रेस

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले