पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको छ।बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको छ।बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ ।
धरान,३ बैशाख : धरान-१९ स्थित जेम सेकेण्डरी स्कुलको अभिभावक दिवस तथा पुरस्कार बितरण सोमवार सम्पन्न भएको छ। कार्यक्रममा धरान मोडल कलेजका प्रमुख एबम स्कुलका संचालक सदस्य प्रबिन राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिव तिर्थ कार्की लगायतको उपस्तिथि थियो। कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरि अभिभावकलाई मनोरञ्जन दिलाए।कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुर्य […]
सुनुवार सेवा समाजको प्रदेश १ दोस्रो सम्मेलन वैशाख ८ गते शनिवार हुने भएको छ । सम्मेलनमा प्रदेशको ११ जिल्लाबाट ३ हजार सुनुवारहरूको सहभागिता हुने व्यवस्थापन समितिका संयोजक टार्जन सुनुवारले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार नेपालमा सुनुवारहरूको जनसङ्ख्या २०५८ सालको तुलनामा २०६८ सालको जनगणनाको तथ्याङ्क घटेको छ । उनले भने ‘मुखिया लेखाउने […]
धरान: नयाँ वर्षलाई मानिसहरुले साधारणतयः विभिन्न होटल, रिसोर्ट, रेष्टुरेन्ट, पर्यटकीय क्षेत्र लगायतमा गएर मिठामिठा खानेकुरा खाने, नाच्ने, पाटी गर्ने, बनभोज जाने, पारिवारिक जमघट गर्ने जस्ता मनोरञ्जनात्मक गतिविधिमा संलग्न भएर मनाउने गर्दछन् भने विभिन्न संघसस्था तथा राजनीतिक दलहरुले शुभकामना आदान–प्रदान कार्यक्रम गरी मनाउने गर्दछन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ […]
शुक्रबार धरान १६ स्थित रंगशालमा चौथो धरान भेट्रान बिक्रम राई स्मृती फुटबल प्रतियोगिताको सम्पन्न फाइनल खेलमा आयोजक धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ५/३ गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रानले पहिलो पटक उपाधी जितेको हो । उपाधी जितेको हाम्रो धरान भेट्रानले नगद एक लाख ५ हजार रुपया र ट्रफी हात पारेको छ । उपबिजेता बनेको आयोजक […]
धरान: धरान-१६ जोरसखुवा स्थित सियोन स्कुलको अभिभावक दिवस, पुरस्कार बितरण तथा दिक्षान्त समारोह बुधबार सम्पन्न भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकॠषि राई, शसस्त्र प्रहरी गण फुस्रेका डिएसपी दिनेस बस्नेत, द्कुलका फाईनान्स अफिसर एल्कन मगर लगायतको उपस्थिति थियो। कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरि अभिभावकलाई मनोरञ्जन गराए। कार्यक्रममा अभिभावकहरुको उल्लेख्य मात्रामा […]
धरानमा सम्पन्न २४ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आम्दानी खर्चको हिसाब आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको आयव्यय अनुसार गोल्डकपलाई भुक्तानी हुन बाँकी कोशी प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रकम बाहेक प्रतियोगिता १७ लाख, २८ हजार, ६०० रुपैयाँ नाफामा देखिएको छ । […]
रामधुनी : नेकपा (माओवादी केन्द्र) ले सुनसरीको रामधुनी नगरपालिकालाई सूचनाको हक प्रयोग गर्दै विभिन्न पन्ध्र ओटा प्रश्न सोधेको छ । माओवादी रामधुनी नगर कमिटीले सुचनाको हक अनुसार १५ दिनभित्र जवाफ दिन अनुरोध गर्दै मंगलबार मेयर शंकरलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललाई भेटेर प्रश्न बुझाएको हो । पार्टी नगर इन्चार्ज दिनेश चौधरी, प्रदेश सल्लाहकार […]
कार्यक्रममा बिद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरि मनोरञ्जन दिलाएका थिए। कार्यक्रम कक्षा-११ कि छात्रा सुप्रीया तामाङको अध्यक्षतामा भएको थियो।
सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्राचीन हरिद्वार चतरा धाममा आजबाट वाह्रवर्से पिण्डेश्वर पुर्ण महाकुम्भ मेला सुरु भएको छ । १२ वर्षपछि आयोजना भएको उक्त मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । नेपालमा चतराधाममा लाग्ने उक्त मेला आज मङ्गलवार अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया अर्थात् वैशाख २८ गतेसम्म सञ्चालन […]