आर्थिक

सरकारी र निजी गरी आठ क्षेत्रमा सहकार्य गर्ने नेपाल र कतारबीच समझदारी

कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएकोपरराष्ट्र मन्त्रालयले जानकारी दिएका छन्। कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्ता भएको […]

मनोरञ्जन समाचार

एस.ई.ई.आईडलको पहिलो अडिसनबाट ९५ जना छनौट, विद्यार्थीको आकर्षण बढ्दो

आईडलमा कोशी प्रदेसका झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, पाचथर, इलाम लगायतका जिल्लाबाट सहभागिहरु आएको आयोजकले जनाएको छ।दोश्रो चरणको प्रतियोगिता आगामी बैशाख -१९ गते बुधबार हुने कार्यक्रम निर्देसक राम लिम्बुले जानकारी दिनु भयो। २०७५ सालबाट सुरुवात भएको एस.ई.ई.आईडल कोरोना महामारीका कारण ०७६ र ०७७ मा स्थगित भएको थियो। २०७८ बाट पुन:सुचारु भएको एस.ई.ई.आईडल २०८१ […]

राजनिती

सहकारी ठगीको मुद्वा, रवि लामिछाने आफै गृहमन्त्री भएर अनुसन्धान प्रभावित – डा. महत

प्रेस युनियन सुनसरीले सोमबार बिहान इटहरीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सद्स्य पुर्ब अर्थमन्त्री रामशरण महतले सहकारी ठगीमा मुछिएका रवि लामिछाने आफै गृहमन्त्री भएर अनुसन्धान प्रभावित पारेको बताउँदै उनले सरकारले संसदीय छानबिन समिति गठन गर्न नदिएको उल्लेख गरे । संसदीय छानबिन समिति गठन गर्दा लामिछाने दोषी देखिने सम्भावना रहेको र सरकारलाई दिएको समर्थन […]

खेलकुद

मिस्टर धरानको २२ औँ संस्करण, असोज १९ गते बडी बिल्डर प्रतियोगिता हुने

धरानको सर्वोकृष्ट शारीरिक सुगठकलाई प्रदान गरिने ‘मिस्टर धरान’ उपाधिका लागि असोज १९ गते मिस्टर धरानको २२ औँ संस्करणको शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता हाम्रो व्यायामशालाले आयोजना गर्ने भएको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा हाम्रो व्यायामशालाका सञ्चालक अध्यक्ष समिन कला राईले प्रतियोगिता व्यायामशालाको २२ संस्करण हुने जानकारी दिएकी हुन् । प्रतियोगिता धरान […]

फिचर

आकाश पुग्ने बाटो

वासुदेव बराल पूर्वी नेपालको सुन्दर हिलस्टेसन हो सन्दकपुर, तर बंगालीहरू बिच भने पुग्नैपर्ने गन्तव्य बन्दै गएको छ सन्दकफू । नेपालीले सन्दकपुर भने पनि भारतीयले सन्दकफू भन्छन ठाउँ एउटै, सौन्दर्य उही ! तर नाम थोरै फरक नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुरमा दुई देशको विभाजन कतै महशुस हुँदैन। एउटा जङ्गे पिल्लर र आआफ्ना देशका केही थान […]

मनोरञ्जन समाचार

धरानमा कन्दरा ब्याण्डको लाईभ कन्सर्ट शनिबार हुदै

शनिबार धरान रंगशालामा कन्दरा ब्याण्डले आफ्नो नयाँ टिम सहित कन्दरा लाईभ इन धरान सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछ । कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासंगै, नेपालमै पहिलो पटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको […]

खेलकुद

सुवास राई स्मृति सुपर-८ वैशाख ७, हाम्रो धरान भेट्रान कप फुटबल प्रतियोगिता १० गते देखि

धरान रङ्गशालामा हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा यो साता एकै साथ २ वटा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बैशाख ७ गते देखि सुवास राई स्मृति अन्तर वडा सुपर-८ फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु हुने र वैशाख १० गते देखी तेस्रो हाम्रो धरान भेट्रान फुटबल कप प्रतियोगिता पनि धरान रङ्गशालामा हुने भएको छ […]

धरान विशेष

सुनाखरी एकेडेमीमा कक्षा-१२ लाई बिदाई

धरान: धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमीबाट कक्षा-१२ को अध्ययन पूरा गरि नेपाल परीक्षा बोर्ड(एन.ई.बि.) ले लिने बार्षिक परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई मङ्गलबार बिदाई गरिएको छ। स्कुलका प्रीन्सिपल मिलन कुमार राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, स्कुलका निर्देशक प्रदिप राई लगायतले मायाको चिनो प्रदान गरि खदा र अबिर लगाई कक्षा-१२ लाई बिदाई गरे। राईले मेहनतका […]

खेलकुद

दोस्रो अल्फा बिटा ओपन ब्वाइज एण्ड गर्ल्स बास्केटबल वैशाख २९ देखी

धरानमा अल्फा बिटा खुल्ला खुल्ला महिला पुरुष बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण वैशाख २९ गते देखि सुरु हुने भएको छ । प्रतियोगिता जेठ ३ गते सम्म चल्ने छ । प्रतियोगिताको फाइनलका दिन पूर्व खेलाडी, गायक कलाकार प्रकाश पौडेलको प्रयोजनमा थ्री पोइन्ट प्रतियोगितामा पनि हुनेछ । प्रतियोगितामा बास्केटबल क्लबहरू तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय महिला पुरुष खेलाडीहरू बिच प्रतिस्पर्धा […]

राजनिती

इलाम २ का जनताको न्युनतम आवश्यकता पुरा नभएको गुनासो छ – डम्बर खडका

इलाम: इलामका बिभिन्न वडाका बासिन्दाले अझै पनि सडक, स्वास्थ्य र शिक्षा मागिरहेको इलाम क्षेत्र नम्बर दुई उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्धार डम्बर खडकाले बताएका छन् । इलाम नगरपालिका वडा नम्बर – ३ मा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले वर्षौँ सम्म एउटै उम्मेद्धारले जितेर गए पनि विकास नभएको भन्दै स्थानीयले गुनासो गर्ने गरेको बताएका हुन् । अझै […]