Uncategorized

धरानमा तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन सङ्घीय सरकारसँग दलहरुको माग

सङ्घीय सरकारसँग धरानका प्रमुख राजनीतिक दलहरूले तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन सङ्घीय सरकारसँग माग गरेका छन् । आज प्रेस वक्तव्य जारी गर्दै धरानका ५ प्रमुख राजनीतिक दलहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समक्ष माग गरेका छन् । वक्तव्यमा भनिएको छ ‘उपमहानगरपालिका प्रशासकीय प्रमुख विहीन भई रहँदा प्रशासनको कामकाजमा गम्भीर र संवेदनशील परिस्थिति आईपर्दा धरानका प्रमुख […]

राजनिती

डिपोट सेकेण्डरी स्कुलका बिद्यार्थीहरु कार्यक्रम संचालन गर्न सिक्दै

स्कुलले बुधबार देखि कार्यक्रम सन्चालन गर्न सिकाउनको लागि पब्लिक स्पिकिङ सम्बन्धि अभिमुखिकरणको ब्यबस्था मिलाई दिएको हो। नेपाल पत्रकार महासङ्घ सुनसरीका सह-सचिव तिर्थ कार्कीले अभिमुखिकरणको सहजीकरण गरि रहेका छन। तालिममा स्कुलका लगभग ३० जना छात्र छात्राहरु सहभागी भएको स्कुलले जनाएको छ।

धरान विशेष

धरानमा भोली हुने कार्यपालिका बैठक वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुद्वारा बहिष्कार

धरानका मेयर हर्क साम्पाङले भोली बोलाएको बैठक गैरकानुनी भएकोले आफुहरु सहभागी नहुने कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले आज पत्रकार सम्मेलन जानकारी दिएका छन् । कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बुधबार दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्दै कानुनमा बैठक सञ्चालन सम्बन्धी कार्यविधिले नगर प्रमुखको निर्देशनमा कार्यकारी अधिकृतमार्फत बैठक आह्वान हुने र बैठकको सचिवको भुमिका पनि कार्यकारी अधिकृतले नै गुर्नपर्ने […]

खेलकुद

सुनाखरीबाट वर्षा राई ८ औ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा भाग लिन भुटान जाने

सुलेखा ठाकुर पोखरा प्रस्थान पोखरामा यही ज्येष्ठ ३० र ३१ गते यु-१५ राष्ट्रिय टेबल टेनिस प्रतियोगीता हुने भएको छ। ज्येष्ठ २६ गते सनिवार कोशी प्रदेस टेबलटेनिस सङ्घले इटहरीमा आयोजना गरेको टेबलटेनिस प्रतियोगीतामा सुलेखा प्रथम हुँदै पोखरामा हुने राष्ट्रिय टेबलटेनिसका लागि छनोट भएकी थिइन। छात्र-छात्राहरुलाई बधाई तथा शुभकामना त्यस्तै फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचालित एफ.टि.एल. […]

धरान विशेष

सहकारी पिडीतहरुद्वारा धरानको भानुचोकमा बिरोध प्रदर्शन गरे

धरान: सहकारी बचतकर्ता संरक्षण राष्टीय अभियान (महासंघ) द्वारा आयोजित देशव्यापी बिरोध कार्यक्रम अन्तरगत धरानको भानुचोकमा पनि आईताबार बचतकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका छन। प्राइम बैंकले बराहको सम्पत्ति लिलामीको सुचना निकालेपछि हजारौं वचतकर्ताहरुको वचत तथा लगानी डुब्ने स्थितिमा पुगेकोले आइतबार साँझ पीडितहरु प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले बराहका सञ्चालकहरु र प्राइप बैंकविरुद्ध पनि नाराबाजी गरेका थिए […]

राजनिती

सुनसरी क्षेत्र नम्बर १ मा निर्माणधीन पुर्वधारको काँग्रेसद्वारा अनुगमन

धरानः नेपाली कांग्रेसले क्षेत्र नं. १ सुनसरी अन्तर्गत पर्ने धरान उपमहानगरपाकिा र बराहक्षेत्र नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको विभिन्न पूर्वाधारहरुको अनुगमन गरेको छ । कांग्रेसले धरान ५ मा निर्माण भईरहेको दशघरे समाजको सामुदायिक भवन, धरान १५ मा निर्माण भईरहेको ओखलढुङ्गा सेवा समाजको भवन, धरान १५ मै निर्माण भईरहेको ङ्युने लाखाङ गुम्वाको ध्यानकेन्द्र, धरान ८ मा निर्माण […]

मनोरञ्जन समाचार

एस.ई.ई.आईडलका फाईनलिस्ट रबिन्द्र श्रेष्ठलाई नवोदय बोर्डिङमा सम्मान

धरान-१६ का वडा अध्यक्ष मुरारी भट्टराई, स्कुलका प्रोग्राम इन्चार्ज निरकुमार राईले रबिन्द्रलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर सम्मान गर्दै जितको लागि शुभकामना दिए। धरान १६ नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एस.ई.ई.आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष मुरारी भट्टराईले बताए। रबिन्द्रले गीत प्रस्तुत गर्नुका […]

राजनिती

ग्रीन एण्ड क्लीन धरान कार्यक्रम पुनः सञ्चालन गर्ने नेपाली काँग्रेस क्षेत्र न. १ सुनसरीको निर्णय

धरानः नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीको बैठक सम्पन्न भएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले धरान १७ पटनालीका लक्ष्मीराम कार्की र तारा खत्री तथा धरान ८ का ताइचिङ खवाहाङ लिम्वुलाई सदस्यमा मनोनित गर्दै क्षेत्रीय समिति विस्तार गरेको छ भने लिम्वुलाई सामाजिक सञ्जाल व्यवस्थापन तथा परिचालनको जिम्मेवारी समेत […]

विचार

यसपालीको साकेलामा भएन किरात प्रदेशको चर्चा

धरानको सप्तरङगी पार्कमा किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितीको आयोजनामा शनिवार किरात राईहरुको महान पर्व उभौली साकेला सिली भव्यताका साथ समापन भएको छ। बिगतमा किरात प्रदेशको मुद्वालाई प्राथामिकतामा राखेर उभौली मनाउने किरात राई समुदायमा यस पटक किरात प्रदेशको मुद्वा खासै चर्चाको बिषय बनेन। बिगतका साकेलामा टाउकोमा किरात प्रदेस लेखिएको फेटा बाँधेर, १ नम्बर प्रदेशको नाम […]

धरान विशेष

फुटबल खेलाडी प्रिति राई सहित ५ जनालाई सम्मान गर्दै उभौली साकेला समापन

शनिवार किरात राई समुदायको पर्व साकेला उभौलीको अवसरमा साकेला सिली प्रतियोगिता धरान १७ को साकेला साँस्कृतिक पर्कमा सम्पन्न भएको छ। किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा साकेला सिली प्रतियोगिता र प्रर्दशनी गर्दै उभौलीको समापन गरेको थियो । सुनसरी जिल्ला भरिका यायोक्खाका विभिन्न नगर कार्यसमिति, वडा कार्यसमितिहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा राष्टीय महिला […]