खेलकुद

सुनाखरी एकेडेमिका विद्यार्थी कोशी प्रदेस स्तरीय कराँते च्याम्पियनशिप

३ गोल्ड र ३ सिल्भर मेडल बिजेता
धरान,२४ बैशाख :धरान-१२ स्थित सुनाखरी एकेडेमिका बिद्यार्थीहरुले तेश्रो कोशी प्रदेस स्तरीय आमन्त्रण खुला कराते च्याम्पियनशिप-२०२४ मा ३ गोल्ड मेडल र ३ सिल्भर मेडल जित्न सफल भएका छन।

    झापा स्थित शिबसतासि सितोरियो कराते एकेडेमिले गत बैशाख १४ र १५ गते आयोजना गरेको प्रतियोगीतामा सुनाखरीका बिद्यार्थीहरुले उक्त उपलब्धी हासिल गरेका हुन।

गोल्ड मेडल पाउने बिद्यार्थीहरुमा वर्षा राई, इस्तुम राई र देमछुन राई रहेका छन। त्यस्तै सिल्भर मेडल पाउने बिद्यार्थीहरुमा नीमा डोल्मा तामाङ,साङ्गे डोल्मा तामाङ र चारु राई रहेका छन।

बिजेता बिद्यार्थीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका छ।अतिरिक्त क्रीयाकलापको पर्यायको रुपमा चिनिने सुनाखरी एकेडेमिले बिद्यार्थीहरुलाई जुनसुकै प्रतियोगितामा भाग लिन पठाए पनि प्राय रित्तो हात नफर्किने स्कुलका प्रीन्सिपल मिलन कुमार राई बताउनु हुन्छ। सुनाखरी एकेडेमिले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको प्रतिभा र क्षमतालाई निखारता ल्याउनको लागि अतिरिक्त क्रीयाकलापमा समेत बिशेष जोड दिदै आएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक