समाज

गणतन्त्र दिवसमा शहिदहरु सम्झदैैं दिप प्रज्वलन

धरानः नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गणतन्त्र दिवसमा गणतन्त्र प्राप्तीका लागि शहादत दिएको शहिदरु सम्झदै शुक्रवार साँझ दिप प्रज्वलन गरिएको छ ।

स्थानिय सरकार धरान उपहानगरपालिकाले गणतन्त्र दिवस मनाउन आज साँझ आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेलाले नगरपालिका परिसरमा दिप प्रज्वलन गरेका हुन ।

उनले संघीय लोकतानित्रक गणतन्त्र प्राप्तीका लागि जुनयुद्ध, दोश्रो जनआन्दोलन, मेधश आन्दोलन लागयातका संघर्षमा शहादत प्राप्त गरेका शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे । बेघाले गणतन्त्रको प्राप्तिबाट उत्पिडित दलितहरुको मुक्ति, भाषा, संस्कृति र पहिचानको अधिकार बहाली भएको बताए ।
दिप प्रज्वलनको अवसरमा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका अधिकृतहरु सहभागी थिए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले