खेलकुद

ख्रिष्ट्रीयन समाजद्धारा मैत्रीपूर्ण फुटसल, पत्रकार कल्याण कोषका लागि नगद १० हजार सहयोग


धरान: धरान ख्रिष्टीयन उत्सवको अवसरमा नेपाल पत्रकार महासंघ सुनसरी र ख्रिष्टीयन समाज बिच मैत्रीपूर्ण फुटसल सम्पन भएको छ ।
सोमबार धरान १५ स्थित बिग फुटसलमा भएको मैत्रीपूर्ण फुटसलमा धरान ख्रिष्टीयन समाज बिजेता भएको हो ।
समाजले नेपाल पत्रकार महासंघ सुनसरीलाई ८–६ गोलले पराजित गरेको हो । मैत्रीपूर्ण फुटसलका प्रमुख अतिथी कोशी प्रदेश अध्यक्ष किशोर राई रहेका थिए । सानो प्रतियोगिताबाट राष्ट्रीय अन्तराष्ट्रीय प्रतियोगिता हुने बताउदै ख्रीष्टीय समाज धरानले समाजमा गरेको योगदानको बारे राईले चर्चा गरेका थिए।

ख्रिष्टीयन समाजले पत्रकार महासंघ सुनसरीलाई पत्रकार कल्याण कोषका लागि नगद १० हजार सहयोग समेत प्रदान गरेको छ । समाजले पुस ३ गते धरानको भानुचोकमा उत्सवको तयारी समेत गरेको ख्रिष्टीयन समाजले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक