शिक्षा

प्राईम भिजन कलेजमा ३ दिने ‘फुड फेस्टिबल’ २९ गतेबाट सुरु


धरानः प्राईम भिजन कलेजको आयोजनामा बिहिवार देखि ३ दिने ‘फुड फेस्टिबल ’ सुरु भएको छ । 
फेस्टिभल धरान–१२ स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको परिसरमा ३१ गते सम्म सञ्चालन हुनेछ ।
फेस्टिभल बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भै रहेको छ । फेस्टिबलमा ९ वटा स्टलहरू रहने कलेजका निर्देशक अनिल श्रेष्ठले बताए ।
व्यवसायीक रूपमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेजका विद्यार्थीहरूको सीप दक्षता, क्षमता अभिवृद्धिका लागि फेस्टिभल आयोजना गरिएको हो ।
महोत्सवमा विद्यार्थीहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, रमाइला खेलहरू, पेय पदार्थहरू स्ट्लमा राखिएको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई