व्यवसाय

बिजनेश एक्स्पो धरानको जुत्ता र चप्पल मेलामा १५ देखि ५० प्रतिशत छुटमा

धरानमा रङ्गशाला शनिवार देखी बिजनेश एक्स्पो धरान शुरु भएको छ । एक्सपोको मुख्य आकर्षण त्यहाँ विक्री वितरण भइरहेका ३ हजार प्रकारका जुत्ता चप्पल भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोह बिच बिजनेश एक्स्पोको उद्घाटन गरेका हुन ।

नेपालमा बनेको प्रसिद्ध ५ वटा ब्राण्डका जुत्ता, चप्पलमा १५ देखी ५० प्रतिशत छुटमा विक्री वितरण भइरहेको फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।

उनका अनुसार एक्स्पोमा कम्तीमा ३०० देखि अधिकतम ५ हजार मूल्य सम्मका जुत्ताहरू उपभोक्ताको रोजाइमा विक्री वितरणको व्यवस्था गरिएको छ । एक्सपोमा २५ वटा स्टलहरूमा जुत्ता चप्पलका छन् ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई