समाज

खस समाज प्रतिष्ठान नेपालद्वारा धरानमा वडा समिती बिस्तार गर्दै

धरान: खस समाज प्रतिष्ठान नेपालले धरान उपमहानगरपलिका वाड नम्बर १८ वडा कमिटी गठन गरेको छ। मंगलबार दिपेश कुमार कटुवालको अध्यक्षमा २१ सदस्य कर्यसमिती गठन गरिएको हो।

उपाध्यक्षमा दिपेन भण्डारी, सचिवमा मित्र थापा, कोषाध्यक्षमा कृष्णमाया कुंवर (कार्की) सद्स्यहरुमा खेमराज बस्नेत छत्र बहादुर दाहाल, अमृत विष्ट, रमेश रायमाझी, याम बहादुर बस्नेत, हरि विष्ट, मदन खड़का, समिक्षा कार्की, दिलिप खनाल, सरोज कार्की, बलराम निरौला, किरण बस्नेत, सुवास भण्डारी, भिम थापा, केदार पाण्डे, मदन कार्की, लक्ष्मण खड्का र सल्लाहकामा दिल कुमार कट्वाल, राजकुमार कार्की र खगेन्द्र कुँवर रहेका छ्न।


खस समाज प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष विरेश कुमार थापाको प्रमुख अथित्यता र केन्द्रीय प्रतिनिधिहरुको उपस्थीतीमा उक्त कार्य समिती गठन भएको थियो। अध्यक्ष थापाले नयाँ कर्यसमितीलाई बधाई शुभकामना दिदै हरेक वडाहरुमा समिती गठन गर्दै जाने बताएका छन।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले