Uncategorized

सुनसरी मोरङ एरियामा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध


धरान: मंगलबार बिहान साढे ६ बजे सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले सुनसरी मोरङ एरियामा सर्तक रहन सुचना जारी गरेको छ। रातभरीको अविरल बर्षाको कारण अहिले बाढी डुवान भै रहेको छ।

विभागका अनुसार पछिल्लो सुनसरीको चतरा, धरान, ईटहरी, मोरङको केरावारी, लेटाङ, हरैँचा, भाउन्ने र आसपास भारी बर्षा भएको र थप हुने देखिएकाले सेउती,सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने  साना खोला आकस्मिक बाढी हुन सक्ने जनाएको छ ।

विभागले सो क्षेत्रका बासिन्दाहरुलाई मंगलबार(आजं) १२ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

भिडियो हेर्नुस:

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा