धरान: फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा एस.ई.ई. दिएर बसेका बिद्यार्थीहरुका लागि भएको कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को...
आईडलमा कोशी प्रदेसका झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, पाचथर, इलाम लगायतका जिल्लाबाट सहभागिहरु आएको आयोजकले जनाएको छ।दोश्रो चरणको...