खेलकुद

प्रतिनिधिसभा निर्वाचनलाई पहिचान आन्दोलनको केन्द्र बनाउनुपर्नेमा जोड

धरान: धरानमा सम्पन्न किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेशनमा सहभागी वक्ताहरूले आउँदो प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई पहिचानको मुद्दा केन्द्रित आन्दोलनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।माघ ३ गते शनिबार धरानमा आयोजित अधिवेशनको उद्घाटन समारोहमा वक्ताहरूले मुलुकमा अझै पनि आन्दोलनको अवस्था कायमै रहेको उल्लेख गर्दै अबको राजनीतिक संघर्ष पहिचानको सवालमा केन्द्रित हुनुपर्ने बताएका हुन्।मुक्कुमलुङ ‘नो केबलकार’ […]

खेलकुद

धरान मेघा रेवाहाङ मेमोरियल यु–१८ बास्केटबल प्रतियोगिताको तयारी पूरा

धरान: स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको सम्झनामा हुने चौथो अन्डर १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकहरूले जानकारी दिएका छन्।प्रतियोगिता आगामी माघ ६–११ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघा प्रमुख अतिथि रहनेछन्।प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १९ टिम सहभागी हुनेछन्। प्रतियोगितालाई कोशी प्रदेशस्तरीय बनाउने तयारी भइरहेको र […]

खेलकुद

२६ औं अन्तराष्ट्रीय बुढासुब्बा गोल्डकप प्रतियोगिता माघ २२ गते देखि

धरान: २६ औं अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल यसपालि माघ २२ देखी फागुन २ गते सम्म आयोजना गरिने भएको छ । यसपालि हुने प्रतियोगिता गोल्डकपको २६औँ संस्करण हो ।बिहिबार पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले गोल्डकपको तयारी तीव्र रूपमा भइरहेको बताए । २६औँ बुढासुब्बा गोल्डकपमा सहभागी टिमको संख्या १० बढाइएको छ। आयोजकले विगतका […]

राजनिती

ईन्द हाङ किराती राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी १ बाट उम्मेद्वारी घोषणा

धरान: राष्ट्रिय परिवर्तन पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–१ बाट ईन्द्र हाङ किराँतीलाई उम्मेदवार घोषणा गरेको छ।बिहीबार धरानमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा किराँतीले आफ्नो पार्टीले दुई तिहाइ मत ल्याउने दाबी गर्दै त्यसपछि स्थिर सरकार निर्माण गरी जेनजी आन्दोलनका घाइते र सहिदको सपना साकार पार्ने बताएका छन्।उनले भने, “दुई तिहाइको जनमत […]

आर्थिक

दिनेश श्रेष्ठ जिल्ला सहकारी सङ्घ सुनसरीको अध्यक्षमा निर्वाचित

धरान: जिल्ला सहकारी सङ्घ लिमिटेड, सुनसरीको अध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्। मङ्गलवार इनरुवामा सम्पन्न जिल्ला सहकारी सङ्घ लिमिटेड सुनसरीको ३१औँ वार्षिक साधारण सभा तथा निर्वाचनका क्रममा पदाधिकारी तथा सदस्यहरूको चयन गरिएको हो। निर्वाचन परिणामअनुसार सङ्घको नेतृत्व गर्दै श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।नव–निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काजी गिरी, उपाध्यक्षमा राजेन्द्र प्रसाद मेहता, […]

समाज

कुलुङ समुदायलाई छुटै जातीमा सुचिकृत गर्न माग

धरान: कुलुङ समुदायलाई नेपालको संविधान तथा कानुनअनुसार छुट्टै पहिचानसहित ‘आदिवासी जनजाति’ का रूपमा मान्यता दिलाउनुपर्ने माग गर्दै आएको नेपाल किरात कुलुङ भाषा संस्कृति तथा उत्थान संघ केन्द्रीय समितिको छैठौ अधिवेशन पुष २६ र २७ गते सम्पन्न भएको छ । अधिवेशनले दौलथ कुलुङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले विगतदेखि उठाउदै आएको […]

शिक्षा

प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित

वराहक्षेत्र: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तकोशी बहुमुखी क्याम्पस, बराहक्षेत्र–७ मा क्रियाशील पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको तेस्रो इकाई अधिवेशनबाट केशव पुरी पुनः सभापतिमा निर्वाचित भएको छ। सभापति पदका लागि केशव पुरी र दिवस बिष्टबीच प्रतिस्पर्धा भएको निर्वाचनमा पुरीले १३ मत प्राप्त गर्दा बिष्टले १२ मत प्राप्त गरेका थिए। एक मतको अन्तरले पुरी दोस्रो कार्यकालका लागि […]

सहित्य/सिर्जना

सिर्जनशीलको साहित्यिक कार्यक्रम इलाममा

इलाम: सिर्जनशील समाजिक युवा समूह नेपालले इलाममा साहित्य अधिवेशन तथा साहित्यिक कार्यक्रम अयोजना सपन्न गरेको छ । समूहको दोस्रो अधिवेशनको अवसरमा गरिएको कार्यक्रममा नयाँ कार्य समितिको चयन र साहित्यिक कार्यक्रम भएको थियो । कार्यक्रममा ऋजन मायालु, प्रदीप योङहाङ र पवित्रा घिमिरेगरि तीन कविले कविता वाचन गरेका थिए । यसैगरि कार्यक्रमको अर्काे चरणमा ‘अबको साहित्य लेखन […]

व्यवसाय

लोकमान तामाङ मोबाइल व्यवसायी महासङ्घ कोशी प्रदेश अध्यक्षमा चयन

धरान: नेपाल मोबाइल व्यवसायी महासङ्घ कोशी प्रदेशको अध्यक्षमा लोकमान तामाङ निर्वाचित भएका छन्। तामाङको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन भएको छ।साधारण सभा तथा प्रथम अधिवेशन आइतबार धरान–८, कञ्चनजघां होटलमा सम्पन्न भएको हो । उपाध्यक्षद्धयमा युवराज निरौला, मनोज ढकाल, महासचिव आशिष् राज यादव, कोषाध्यक्ष विमला खतिवडा, सचिव गुणराज श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरूमा निकेश […]

अर्थ/ पर्यटन

कोशी प्रदेश पर्यटन वर्ष समितिले अन्तर प्रदेश पर्यटन सहकार्यको कार्यक्रम चितवानमा गर्दै

कोशी प्रदेश पर्यटन वर्ष समितिले अन्तर प्रदेश पर्यटन सहकार्य गर्न तीन प्रदेशमा विशेष कार्यक्रम गर्न लागेको छ। समितिले गण्डकी प्रदेश, मधेस प्रदेश संग चितवनमा छलफल सहकार्य र सम्झौता गर्ने तयारी गरेको छ। आइतबार कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री भीम पराजुली सहितको टोली गण्डकी प्रदेशको पोखरा आइपुगेको छ। आइतबार नै गण्डकीको उद्योग पर्यटन मन्त्रालयका […]