Uncategorized

पहिरोका कारण चतरा र बराहक्षेत्र सडकखण्ड अवरुद्ध

धरान: निरन्तरको वर्षाका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित विभिन्न स्थानमा खसेको पहिरो र खोलामा आएको बाढीका कारण बराहक्षेत्र चतरा सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता नविन कृष्ण भण्डारीका अनुसार शुक्रबार बराहक्षेत्र नगरपालिका १ को १७ नम्बर पुल र धनसरी खोलामा आएको बाढीका कारण चतरा र बराहक्षेत्र मन्दिर जाने बाटो […]

शिक्षा

हिविसकस स्कुलले आगामी पुस १३ र १४ गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने

धरान: हिविसकस इङ्लिस बोर्डिङ स्कुलले सुनसरी जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आगामी पुस १३ र १४ गते आयोजना गर्ने भएको छ। आज पत्रकार सम्मेलनमा कार्यक्रम संमयोजक सुवास मुक्तानका अनुसार सुनसरीका १ सय वटा स्कुलको सहभागितामा हुने र प्रतियोगीताका फाइनल हिविसकस स्कुल प्राङ्गणमा हुने बताएका छन । प्रतियोगिताको पहिलो चरणमा छनौट हुने शीर्ष स्थानका ६ टिमले […]

समाज

काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्डको संयुक्त आयोजनामा २०८१ असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ।समय र स्थानको सीमा नाघ्दै साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यकासाथ […]

आर्थिक

धरान कृषि उपज बजारमा विगतका बर्षहरुको तुलनामा ५० प्रतिशत व्यापार घट्दै

धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा गत बर्षको तुलनामा चहलपहल संगै व्यापार पनि घट्दै गएको छ। सिजन अनुसारका दैनिक उपभोग्य वस्तु किनबेचमा बृद्धि भईरहने तर यस बर्ष भने कृषि बजारमा व्यापारमा निकै कमी देखिएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनु हुन्छ। यहाँ तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट ठुलो संख्यामा व्यापारीे किनबेचका लागि आउने र आफ्नो […]

शिक्षा

नेबिसंघद्वारा शिक्षा ऐन अनुसार के.के. इन्टरनेशनल स्कुलले छात्रवृत्ति दिए नदिएको बारे अनुगमन

धरान: नेपाल विद्यार्थी सङ्घले संस्थागत विद्यालयहरूले शिक्षा ऐन अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गरेको छ छैन भन्ने विषयमा अनुगमन सुरु गरेको छ । शिक्षा ऐन २०७५ अनुसार ५०० विद्यार्थी सङ्ख्या भएको विद्यालयले कम्तीमा पनि १० प्रतिशत छात्रवृत्ति प्रदान गरिनु पर्दछ । ५ सय देखि ८ सय सम्म भए १२ प्रतिशत र ८ सय […]

शिक्षा

शिक्षा ऐन अनुसार विद्यालयहरूले छात्रवृत्ति दिए नदिएको अनुगमन गर्दै नेबिसंघ

धरान: नेपाल विद्यार्थी सङ्घले धरानमा रहेको विद्मालयहरुको आईताबार देखि अनुगमन सुरु गरेको छ। धरान- ९ मा रहेको बिष्णु मेमोरियल स्कुलमा अनुगन गरेका छन। शिक्षा ऐन अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गरेको छ छैन भन्ने विषयमा अनुगमन सुरु गरेको छ । शिक्षा ऐन २०७५ अनुसार ५०० विद्यार्थी सङ्ख्या भएको विद्यालयले कम्तीमा पनि १० प्रतिशत […]

Uncategorized

नेबिसंघ धरान नगरको प्रथम अधिबेसनबाट सौजन राईको नेतृत्वमा ४५ सदस्य समिती गठन

धरान: आज विहिबार नेबिसंघ धरान नगरको प्रथम अधिवेशनबाट सौजन राईको नेतत्वमा ४५ सदस्य धरान नगर कार्यसमिति गठन भएको छ। नेबिसंघ धरान नगर कार्यसमितीको कार्यवाहक सभापती समीर खापुङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो।कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बापोले विद्मार्थीहरु प्रबिधी र भाषा संग जोडिदै राजनीतिमा चासो राख्नु पर्ने धारणा राख्नु […]

समाज

संविधान दिवशको अवसरमा कोशी प्रदेश मुख्यमन्त्री कार्कीद्वारा शुभकामना सन्देश

धरान: आज बिहीबार संविधान दिवसको अवसरमा प्रदेशवासीको नाममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभकामना सन्देश दिएका छन। सन्देशमा संविधानले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक र समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प लिएको स्मरण गराएका छन् । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई […]

आर्थिक

इटहरी उपमहानगरपालिकाद्वारा आज बाट ४ वटा विद्मुतीय बस सञ्चालनमा

धरान: इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । नगरवासीको सुविधालाई दृष्टिगत गरी सुरु गरेको नगर बसमा अपाङ्गता भएका व्यक्तिहरू पनि सहजरूपमा यात्रा गर्नसक्ने छन् । नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई रु २० तोकिएको छ । […]

अर्थ/ पर्यटन

धरानमा सुबिधा सम्पन्न होटल सन्ध्या ईन संञ्चालनमा

धरान-८ बगाछीमा नयाँ होटेल सन्ध्या ईन सञ्चालनमा आएको छ । आज मङ्गलवार एक कार्यक्रम बिच कोशी प्रदेश सभा सदस्यद्वय रमेश बस्नेत र विजय राईले संयुक्त रूपमा उद्घाटन गरेका छन् । पर्यटन व्यवसायी रविन अधिकारीले १ करोड ५० लाख रुपैयाँ लगानीमा पर्यटकका लागि स्तरीय सुविधा सम्पन्न होटेलहरू धरानमा आवश्यक भइरहेका बेला संचालनमा ल्याएको हो। होटेलमा १६ वटा […]