शिक्षा

शारदा बालिका स्कुलद्वारा सुरक्षित ईन्टरनेट दिवसमा जनचेतना मुलक र्‍याली

धरान: मंगलबार सुरक्षित इन्टरनेट दिवस (फेब्रोअरी ११) बालबालिका र युवाको लागि अनलाइन प्रविधि र मोबाइल उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोग प्रवद्र्धन गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ ।यसै क्रममा धरानमा समेत यो दिवस मनाइएको छ । धरान १६ स्थित शारदा बालिका माध्यामिक विद्यालयले सुरक्षित इन्टरनेट दिवसको अवसरमा सचेनतामूलक र्‍यालीको आयोजना गर्‍यो । इन्टरनेटको बढ्दो […]

मनोरञ्जन समाचार

बिजनेस एक्स्पो धरानमा आज चौथो दिन तृष्णा गुरुङ आउने

धरान: चर्चित गायिका तृष्णा गुरुङले आज धरान विजिनेश एक्स्पोमा तिम्रो नाम के हो बन्दै धराने युवाहरुको नाम सोध्ने भएकीछिन् । धरानमा जारी विजिनेश एक्स्पोको आज चौथो दिन तृष्णा गुरुङले मञ्चबाट युवाहरुको नाम सोध्ने भएकीहुन् ।यस समयकी चर्चित गायिका उनको ब्याण्ड “द कोल्याब” संगै धरान आइसकेकिछिन् । अहिलेसम्मका प्रस्तुतिमा सबै कलाकारहरुले ट्र्याकमा प्रस्तुति दिएका छन् तर […]

धरान विशेष

अनुसन्धानलाई अब्बल बनाउन धरान प्रहरीले थाल्यो अभ्यास

धरान: प्रहरीले काम कारबाहीका समयमा हुने समस्या र त्रुटीका कारण वास्तविक अपराधी पत्ता नलाग्ने तथा वास्तविक प्रमाण फेला नपर्दा अदालतमा बहस गर्दाको समयमा यथेस्ट प्रमाण जुटाउन नसक्दा मुद्धा किनारा लाग्न नसक्ने अवस्थालाई मध्यनजर गरी नेपाल प्रहरीले ‘ब्लकेड तथा स्वीप अप्रेशनको सिमुलेसन अभ्यास’ धरानमा आयोजना गरेको छ ।प्रमाणको अभावमा प्रहरीलाई अनुसन्धान गर्न कठिनाही नहोस् र अदालतमा […]

खेलकुद

धरानमा कोशी प्रदेश प्रिमियर लिग सुरु

धरान: कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिता सुरु भएको छ। आजबाट धरान रंगशालामा सुरु भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशिल युवा क्लब विजयी हुँदै आ–आफ्नो समहुको शिर्ष स्थानमा उक्लिएका छन् ।पहिलो खेलमा गाईघाट फुटबल क्लबले भाजपुरको लाइबेरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तीन अंक सहित समुह बीको शिर्ष स्थानमा रहेको […]

व्यवसाय

बिजनेश एक्स्पो धरानको जुत्ता र चप्पल मेलामा १५ देखि ५० प्रतिशत छुटमा

धरानमा रङ्गशाला शनिवार देखी बिजनेश एक्स्पो धरान शुरु भएको छ । एक्सपोको मुख्य आकर्षण त्यहाँ विक्री वितरण भइरहेका ३ हजार प्रकारका जुत्ता चप्पल भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोह बिच बिजनेश एक्स्पोको उद्घाटन गरेका हुन । नेपालमा बनेको प्रसिद्ध ५ वटा ब्राण्डका जुत्ता, चप्पलमा १५ देखी ५० प्रतिशत छुटमा विक्री वितरण […]

दुर्घटना

पिकअप भेनको ठक्करबाट स्कुटी चालकको मृत्यु

बराहक्षेत्र नगरपालिका कोशी पुल छेउमा पिकअप भेनले स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिकाबाट धरानतर्फ आउँदै गरेको प्र.नं. १ –०२–००२ च ५४७९ को पिकअफ भेनले सोही दिशा तर्फ आउदै गरेको प्र.न.१ –०२–०५१प ४९९५ नम्बरको स्कुटरलाइ ठक्कर दिदा स्कुटर चालक धनकुटा जिल्ला शहिदभुमी १ बस्ने बर्ष २५ को समर राई सख्त भएका […]

शिक्षा

सडक दुर्घटना न्युनिकरण गर्न प्रशिक्षण संचालन चैतसम्म ७ हजार २ सय लाई पढाइने

धरान: सडक दुर्घटना न्युनिकरण गर्न एक महिना दुई प्रशिक्षण अभियान सञ्चालन हुने भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले आइतबार इटहरीमा सडक सुरक्षा सचेता जागरण अभियानको शुभारम्भ गर्दै कोशी प्रदेशभरी रहेका संघ संगठनका कमिटीहरुले प्रत्येक महिना अनिवार्य दुईवटा प्रशिक्षण सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र […]

खेलकुद

चौथो यले दोङ बास्केटवल प्रतियोगितामा ३० टिम सहभागि हुने

 धरान: किरात नया वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा आयोजित चौथो यले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएको छ ।धरान बास्केटवल संघको अयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा किरात राई यायोक्खाको सहयोगमा माघ २८ गते शुक्रवार आयोजना हुने एक दिने प्रतियोगितामा महिला ७ टिम […]

शिक्षा

सुरक्षित ईन्टरनेट दिवसको अवसरमा नाटक प्रदर्शन

धरान: सुरक्षित ईन्टरनेट दिवसको अवसर पारेर अनलाइनबाट हुने बालयौन दुर्व्यवहार सम्बन्धी धरानमा सडक नाटक प्रर्दशन कार्यक्रम गरिएको छ ।“बालबालिकालाई अनलाईनबाट हुने बाल यौन दुर्व्यवहार हुनबाट बचाऔं” भन्ने नारा सहित धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय धरान सुनसरीको सहकार्यमा भ्वाईस अफ चिल्ड्रेन र धरान श्रोता क्लबले आयोजना गरेको बालबालिकालाई अनलाईनबाट हुने यौन दुर्व्यवहार सम्बन्धी धरानको भानुचोकमा […]

व्यवसाय

राज्यबाट कुनै सहयोग नपाएको मदिरा व्यवासीहरुको गुनासो

धरान: धरान मदिरा व्यवसायी संघले मोरङको केराबारी ६ मा ११ औं साधारणसभा सम्पन्न गरेको छ । केराबारी गाउँपालिका वडा नं. ६ मोरङमा रहेको कालीज फर्ममा आयोजना गरिएको सो ११ औै बार्षिक साधारणसभाको उद्घाटन मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अंशु बन्जरालाले गरेका थिए ।उद्घाटन अवसरम बोल्दै प्रमुख अथिति समेत रहेका केन्द्रीय उपाध्यक्ष बन्जाराले देशको विषम परिस्थितिमा […]