प्राईम भिजन कलेजमा ३ दिने ‘फुड फेस्टिबल’ २९ गतेबाट सुरु
धरानः प्राईम भिजन कलेजको आयोजनामा बिहिवार देखि ३ दिने ‘फुड फेस्टिबल ’ सुरु भएको छ । फेस्टिभल धरान–१२ स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको परिसरमा ३१ गते सम्म सञ्चालन हुनेछ ।फेस्टिभल बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भै रहेको छ । फेस्टिबलमा ९ वटा स्टलहरू रहने कलेजका निर्देशक अनिल श्रेष्ठले बताए ।व्यवसायीक रूपमा दक्ष जनशक्ति […]









