लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट प्रदेश संरचनामा सबै जातजातिलाई समेट्नुपर्ने माग
धरान: उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालको लिम्बुवान राष्ट्रिय समितिको राष्ट्रिय सम्मेलनबाट पदाधिकारी चयनसँगै ८ बुदे प्रस्ताव समेत पारित गरेको छ ।धरान १९ हरियाली सामुदायिक भवनमा आयोजित सम्मेलनबाट मचिन्द्र बेघाको अध्यक्षतामा १७ कार्य समिति चयन गरिएकोे सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।नवनिर्वाचित राष्ट्रिय समितिको उपाध्यक्ष त्रय मणी लुङगेली, रिता खापुङ, हेमराज […]









