अपराध

धरानमा २ हजार १ सय ३० केजी गाँजा सहित मालबहक ट्रक नियन्त्रणमा

धरान: धरान १३ स्थित शिबधाराबाट सशस्त्र प्रहरीको टोलिले प्रतिबन्धित लागुऔषध गाँजा २ हजार १ सय ३० केजी सहितको  मालबाहक ट्रकमा बरामद गरेको छ। सोमबार कोशी लोकमार्गमा रहेको शिवधारबाट सशस्त्र प्रहरी बेस क्याम्प धरानका प्रहरी उपरीक्षक सन्जीव पौडेल नेतृत्वको टोलीले धनकुटाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको मालबाहक ट्रक चेक गर्ने क्रममा  ठूलो परिणामको गाँजा बरामद […]

सौन्दर्य

‘मिस एसईई इटहरी’ को उपाधी श्रेयसीले जितिन

इटहरी: एसईई दिएर बसेका किशोरीहरूको सौन्दर्य र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको फाइनलबाट श्रेयसी भट्टराईले उपाधि हात पारेकी छन् । शनिबार इटहरीको लायन्स क्लबमा साँझ ६ बजेदेखि सुरु भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उनी ‘मिस एसईई इटहरी’ बन्न सफल भइन् । उनले एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति र […]

राजनिती

लिम्बुवान राष्ट्रीय समितीको प्रथम अधिवेशन: नो कोशी र नो केबलकारको मुद्वामा सहमती गर्न नेताहरुको जोड

धरानः लिम्बुवान राष्ट्रिय समितीको प्रथम अधिवेशन आईतबार धरान १९ हरियालीको सभाहलमा सम्पन्न भएको छ।उक्त कार्यक्रम बोल्दै प्रमुख अथिती जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पहिचानवादी शक्तिहरू एकताबद्ध भएर सहकार्य गरे मात्र नो कोशी आन्दोलनले प्रदेशको पुनःनामाङकन र लिम्बुवान प्रदेश हासिल गर्न सक्ने बताएका छन् ।    उनले भने ‘राजनीतिक शक्तिले एकता र सहमतिले मात्र […]

समाज

बर्षिकोत्वसको अवसरमा सम्मान

धरान: नेपाल अग्रवाल महिला मञ्च धरान सुनसरीले आफ्नो बार्षिक साधारणसभाको अवसरमा समाजमा योगदान पुर्‍याउनेहरुलाई सम्मान गरेको छ ।संघले भव्य कार्यक्रमको आयोजना गरी सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अग्रवाल महिलाहरुलाई समाजम स्थापित गराउदै सामाजिक कार्यमा अग्रसर गराउन २०७५ सालमा स्थापना भएको मञ्चले गठन भएयता धेरै सामाजिक कार्यमा सक्रिय भइसकेको छ ।समाजकी अध्यक्ष इन्दु तोदीको अध्यक्षतामा […]

धरान विशेष

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी मजदुरलाई सम्मान

धरान: नेपाल सरकारले २०७५ सालमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत नेपालका ७ सय ५३ वटा स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचलनमा ल्याएको थियो । सो कार्यक्रमबाट २०७५ मा वित्तीय सामाग्री खरिद तथा व्यवस्थापन भएको र २०७६ साल देखि कामका लागि पारिश्रमिक आयोजनामा शुरु गरेको थियो ।सोही अनुरुप धरान उपमहानगरपालिकाका सुचिकृत बेरोजगार व्यक्तिहरुलाई १ […]

शिक्षा

सुमेधामा एस.ई.ई. स्पिकर फाइनलिस्टको प्रभावशाली अभिमुखिकरण सम्पन्न

धरान: एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूलाई लक्षित गर्दै एक प्रभावशाली अभिमुखिकरण कार्यक्रम शनिबार धरान–१०, पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सभाहलमा सम्पन्न भएको छ।कार्यक्रमको आयोजना -याडिकल लाइट नेपाल प्रा.लि., धरानले गरेको हो। कार्यक्रमको सहजीकरण गर्दै संस्थाका अध्यक्ष तिर्थ कार्कीले सहभागीहरूलाई प्रभावशाली वाक्शैलीका लागि आवश्यक विविध पक्षमा प्रशिक्षण दिएका थिए।उनले धाराप्रवाह रूपमा बोल्नका लागि विषयवस्तुको स्पष्ट […]

समाज

ब्रजाचार्य दम्पत्तिद्वारा वृद्धाश्रममा लत्ता कपडा वितरण

धरान: ‘सेवा नै धर्म हो’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै काठमाण्डौ महानगरपालिका वडा नं. ३२ बस्ने एक दम्पतिले काठमाण्डौकै एउटा वृद्धाश्रममा लत्ताकपडा वितरण गरेका छन् ।काठमाण्डौ ३२ पेप्सीकोला निवासी जानकी बज्राचार्यका छोरा सन्जोग बज्रचार्य र वुहारी अन्जिला ब्रजाचार्यले भक्तपुर मध्य ठिमीमा रहेको ॐ बृदाआश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई लत्ता कपडा वितरण गर्नुभएको हो ।ब्रजाचार्य परिवारले प्रत्येकलाई […]

स्वास्थ्य/जिवनशैली

धरानमा मधुमेह तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

धरान: आज शुक्रबार पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, ज्ञानचक्षु मार्ग, धरान–१५ मा मधुमेह तथा स्वास्थ्य परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम डा. अरुण कुमार सिंहको संयोजनमा आयोजना गरिएको थियो भने कार्यक्रम निर्देशक मो. असरारुल अंसारी तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डाईबेटिज स्टुडेन्ट्स विङ को विशेष सहयोग रहेको थियो। दिउँसो २ बजेदेखि ५ बजेसम्म […]

अर्थ/ पर्यटन

पर्यटक जनशक्ति उत्पादन गर्न धरानमा ५ दिने पर्यट्न प्रशिक्षक तालिम सुरु

धरान: धरानमा पर्यटन प्रवर्द्धन तथा पर्यटन  जनशक्ति उत्पादन गर्न  ५ दिने पर्यटन साक्षरता प्रशिक्षण तालिम बिहीवार देखि सुरु भएको छ ।पर्यटन कार्यालय धरानको आयोजनामा भएको तालिम दुई दिन धरान र तीन दिन धनकुटाको डाँडाबजारमा तालिम आयोजना  गरिने प्रदेश पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले बताए ।तालिममा कोशी प्रदेशभरिका ३० जना प्रशिक्षार्थी सहभागी छन् । […]

शिक्षा

प्राईम भिजन कलेजमा ३ दिने ‘फुड फेस्टिबल’ २९ गतेबाट सुरु

धरानः प्राईम भिजन कलेजको आयोजनामा बिहिवार देखि ३ दिने ‘फुड फेस्टिबल ’ सुरु भएको छ । फेस्टिभल धरान–१२ स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको परिसरमा ३१ गते सम्म सञ्चालन हुनेछ ।फेस्टिभल बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भै रहेको छ । फेस्टिबलमा ९ वटा स्टलहरू रहने कलेजका निर्देशक अनिल श्रेष्ठले बताए ।व्यवसायीक रूपमा दक्ष जनशक्ति […]