कोशी प्रदेश स्तरीय ओपन बास्केटव: धनकुटा र भोजपुर सेमिफाइनल प्रबेश
धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा संपन्न कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगितामा धनकुटा र भोजपुर बास्केटवल टिम सेमिफाइनल प्रवेश गरेको छ ।शुक्रबार भएको खेलमा धनकुटाले उदयपुर बास्केटवल टिमलाई ५५–२४ अंकको फराकिले अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । सहज जित निकालेका धनकुटा र उदयपुरले प्रत्येक क्वाटरमा १५–४, १३–३, […]









