राजनिती

शुल्क बढाएको विरोध गर्दै हात्तीसार क्याम्पसमा विद्यार्थी संगठनहरुद्वारा तालाबन्दी

कोले न्युज: विद्मार्थी संगठनहरुले मंगलबार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसरमा वृद्धि गरिएको शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । क्याम्पसमा टाँसिएको विज्ञप्तिमा वृद्धि गरिएको शुल्क घटाउन पटकपटक माग गरी वार्ता गर्दा समेत नघटाएकाले अनिश्चित कालिन तालाबन्दी गरिएको उल्लेख छ । विज्ञप्तिमा विद्यार्थी सङ्गठनहरूको नाम तथा हस्ताक्षर मात्र उल्लेख छ। तालाबन्दी गर्ने सङ्गठनहरू अनेरास्ववियु, […]

स्वास्थ्य/जिवनशैली

बिपिका उपकुलपती माथी भएको सांघातिक आक्रमणको काँग्रेसद्वारा घोर भर्त्सना

बिपि प्रतिष्ठानका का.मु. उपकुलपती प्राड.प्रल्हाद कार्कीलाई आफ्नै कार्यकक्षमा सांघातिक आक्रमणको प्रयासको घटना प्रती नेपाली काँग्रेसले घोर भर्त्सना गर्दै विज्ञप्ती जारी गरेको छ। विज्ञप्तीमा भनिएको छ, नेपालकै प्रतिष्ठीत बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेको घटनाप्रती नेपाली काँग्रेसको गम्भीर ध्यानकषर्ण भएको छ। संस्थामा हुने कुनैपनी असोभनीय कार्यको जहिले पनि नेपाली काग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। माघ […]

राजनिती

नेपाली काँग्रेस धरानद्वारा सहिदहरुको सम्झनामा दिप प्रज्वलन

कोले न्युज: सहिद दिवसको अवसरमा प्रजातन्त्र प्राप्तिका लागि बलिदान दिएका सहिदहरूप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काँग्रेस धरान नगर समितिले मगलबार साँझ भानुचौकमा दीप प्रज्वलन गरेको छ । ‘समुदायमा काँग्रेस’ मूल अभियानका साथ सहिदहरूको बलिदानलाई सम्झँदै सम्मान र श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको काँग्रेस धरान नगर सभापति श्याम पोख्रेलले बताए । काँग्रेस केन्द्रीय […]

Uncategorized

सुमेधा वक्तृत्वकला प्रतियोगीतामा सम्पन्न सुवेदी प्रथम

कोले न्युज: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको धरान उप-महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको मङ्गलबार भएको अन्तिम प्रतिस्पर्धामा धरान मेघा- हिमालयनका सम्पन्न सुवेदी पहिलो भएका छन। यु.एन. नबोदयकी स्नेहा निरौला दोश्रो भएकी छन भने ज्ञानोदय मा.बि.का अनिशा कार्की तेश्रो भईन। यसैगरी शारदा बालिका नमुना मा.बि.का अनुस्का राई र यु. एन. नबोदयकै […]

Uncategorized

गोधुली रनिङ कप तेस्रो दिन, धरान- १८ र धरान- ११ बिजयी

गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आज सोमबार भएको पहिलो खेलमा धरान-१८, धरान-३ लाई २-१ गोलले पराजित गर्दै विजयी भएको छ । दोस्रो खेलमा चरणको खेलमा धरान-११ धरान-१ लाई २-१ गोलले पराजित गर्दै विजयी भएको छ । खेलमा वडा १८ का निकेन राईले ४५ मिनेटमा गोल गरेका थिए । दोस्रो गोल विवेक परियारले खेलको ६८ औ […]

Uncategorized

वीपी प्रतिष्ठानमा सेवा सुचारु, बिपि बचाउ अभियनको तर्फ बाट धन्यवाद वक्तव्य जारी

कोले न्युज: शिक्षक, कर्मचारीको बढुवा माग गर्दै सुरु भएको आन्दोलन र आन्तरिक गुटबन्दीका कारण प्रायः ठप्प भएको वीपी प्रतिष्ठानको सेवा सोमवार देखी सुचारु भएको छ । वीपी प्रायः ठप्प भएपछि तत्काल अस्पताल सेवा, पठनपाठन सुरु गर्न आइतबार देखी नागरिक आन्दोलनले दबाब सिर्जना गरेको थियो । धरान वडा-१८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण)ले वीपी प्रतिष्ठान बचाउ […]

Uncategorized

नेपाली काँग्रेस धरान – ५ वडा समितीद्वारा रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत सङ्कलन

नेपाली काँग्रेस धरान ५ वडा समितिद्वारा आइतबार ‘रक्तदान जीवन दान’ मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत सङ्कलन भएको छ । कार्यक्रममा ५४ जना पुरुष, २४ महिला समेतले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र तामाङले काँग्रेस सत्तामा रहेपनि नरहेपनि जनताको मनमा रहनुपर्ने बताए । […]

Uncategorized

मालदिभ्सको संसदमा प्रतिपक्ष र सत्ता पक्ष बिच कुटाकुट

विपक्षी र सत्ता पक्षका सांसदबीच मालदिभ्समा भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकार छ भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो । प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय […]

Uncategorized खेलकुद

धरान वडा १२ ट्राईब्रेकरमा ३-१ गोलले धरान-१० लाई हराउँदै विजयी

गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा धरान-१२ टाइब्रेकरमा धरान-१० लाई ३-१ गोलले पराजित गर्दै विजयी भएको छ । धरान रङ्गशालामा जारी प्रतियोगिताको खेलमा दुवै टिम १-१ गोल गरी बराबरीमा रहेको थियो । निर्धारित समयमा दुवै तर्फबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको हो । रोचक प्रतिस्पर्धाका बिच खेलको ७ मिनेटमा धरान-१२ का मनिस […]

Uncategorized

धरानको बीपी प्रतिष्ठान बचाउ भन्दै वडाध्यक्षको नेतृत्वमा धराने जनता आन्दोलनमा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पद बढुवाको माग राखी शिक्षक र कर्मचारी आदोलित भए पछि बिरामीहरुले उपचार नपाएको भन्दै धरान–१८ का वडाध्यक्षको नेतृत्वमा बिपि बचाउ भन्दै शान्तिपूर्ण र्‍याली निकालिएको छ । क्याम्प गेटअगाडिबाट शुरु भएको र्‍याली उपकुलपतिको कार्यालय अघिसम्म पुगेर टुङगिएको छ । वडा अध्यक्ष नरेन्द्र राई (प्रविन) ले भने प्रतिष्ठानका पदाधिकारी, राजनीतिकले, शिक्षक, […]