चिकित्सकको आन्दोलनले विरामी मारमा
धरान: नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका अन्यस सेवा ठप्प पारेर आन्दोलन गरेसँगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुले सास्ती भोग्नु परेको छ ।उपभोक्ता अदालतले गरेको निर्णय चिकित्सककको हित विपरीत भएको भन्दै अदालतको निर्णय कार्यान्वयनमा आफूहरुको मान्य नभएको र नसच्याएसम्म आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेसँगै अहिले प्रतिष्ठानमात्र हैन देशभरका अस्पतालमा उपचार सेवा बन्द […]









