प्रतिष्ठानलाई बीमा बोर्डले रेफरल सेन्टर मात्र बनाएकोमा विभिन्न राजनीतिक दलको आपति
धरान: नेपालकै प्रख्यात अस्पतालको रुपमा परिचित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले रेफरल सेन्टरको रुपमा मात्र मान्यता दिएकोप्रति धरानका राजनीतिक दलहरुले आपत्ति जनाउदै सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।उनीहरुले जनताले पाउने संवैधानिक मौलिक अधिकार स्वास्थ्यजस्तो संवेदनशील कुरालाई जनताको मौलिक हकको खेलबार्ड गर्ने काम गरेकोप्रति खेद प्रकट गर्दै निर्णय तत्काल सच्याउन […]









