सुकुम्बासी बस्तीमा रहेको बिरामीको घरमै बीपीका निमित्त भिसी
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. सञ्जीव शर्माले कलेजो रोगबाट ग्रसित रोशन राईलाई धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्ती स्थित निवासमै पुगेर चेकजाँच गर्नुभएको छ । आर्थिक अभावमा अस्पताल लैजान नसकेर घरमै जीवनमरणका दोसाँधमा रहेका राईको अवस्था बारे बुझ्न मुटु तथा मृगौला रोग विशेषज्ञ समेत रहनुभएको डा.शर्मा निवासमै पुग्नु भएको हो । रोशन […]









