धरान विशेष

धरानका मेयर साम्पाङद्वारा स्वास्थ्य मन्त्रालयललाई आपतिजनक पत्र: बीपी प्रतिष्ठानको जवाफ

धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बेला बेलाम चर्चामा आउँछन् अथवा चर्चामा आइरहने उनको चाहना नै हो । स्वतन्त्र उमेद्वारबाट निर्वाचित भएदेखि नै उनको चर्चा राम्रो वा नराम्रो दुवै पक्षबाट चर्चा चुलिदै आएको छ । पछिल्लो पटक फेरि मेयर साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धरान १ छाताचौकमा रहेको बीपीको जग्गा फिर्तामा प्रयोग गरेको शब्द उनकै […]

विचार

दलबहादुर छायाँ दोस्रो स्मृति दिवश

भिमज्वाला राई धरान: पूर्वका पहाडी जिल्लाहरुका लाहुरेहरु छुट्टीमा घर आउने पल्टन फर्कदा बासबस्ने ठाउँ हो धरानको देशीलाइन । त्यही देशीलाइनमा २००३ साल मंसिर २ गते जन्मनु भएका नेपालकै कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्ति हुन् दलबहादुर छायाँ भुजेल ।आमा श्रीकुमारी भुजेल र बुबा पहलमान भुजेलका ५ छोरीहरुपछि एक्लो कान्छा छोराका रुपमा किसान परिवारमा उहाँको जन्म भएको थियो […]

धरान विशेष

धरानमा आफ्नो मात्र शालिक रुचाउने मेयर साम्पाङले किरातीको शालिकमा बिरोधाभाष पछि टिप्पणी

धरान: पूर्व पर्यटन मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले भने साँच्चै भन्नुपर्दा मान्छेको सालिक बनाउने र सालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्ततः म विरोधी हुँ ।धरानका मेयर हर्क साम्पाङले धरान ४ ढुङ्गे पार्कमा किरातीको शालिक बनाएको बिरोध गरेको स्टाटस शेयर गरेपछी पूर्व मन्त्री किराँती बुधबार बिहान आफनो सामाजीक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भने धरानमा […]

धरान विशेष

स्थानीय सरकारले उठाउदै आएको पटके कर गृहमन्त्रालयद्वारा बन्द गर्न निर्देशन सगै धरानमा पनि बन्द

धरान: मन्त्रिपरिषद्ले स्थानीय तहहरुले मनपरी ढंगले सवारी साधनबाट उठाउदै आएको पटके कर नउठाउने विषयमा निर्णय गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आग्रहमा नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयले स्थानीय निकायहरुले उठाउदै आएको पटके कर २०७५ माघ १ गते राष्ट्रिय तथा सहायक राजमार्गहरुमा सवारी साधनहरुबाट पटके कर उठाउन नपाइने निर्णय गरेको थियो। पटके करले सबैभन्दा बढी मारमा […]

राजनिती

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : प्रचण्ड

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको […]

राजनिती

वराहक्षेत्रको सप्तकोसी क्याम्पसमा नेविसंघद्बारा बृक्षारोपन

वराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पस परिसरमा नेपाल विद्यार्थी संघ सप्तकोसी बहुमुखी क्याम्पस ईकाई समितिले ४३ औं विपी कोईरालाको स्मृति दिवसको अवसरमा बृक्षारोपन कार्यक्रम सम्पन गरेको छ । मङलवार नेपाली कांग्रेसका संस्थापक नेता , प्रथम जननिर्वाचित प्रधानमन्त्री , जननायक विश्वेवश्वर प्रसाद (बिपि) कोइरालाको ४३ स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सप्तकोसी बहुमुखी क्याम्पस ईकाई समितिको […]

व्यवसाय

यातायात मजदुर व्यवसायीले बुझायो कानुनमा संशोधन सुझाव

काठमाण्डौं: सार्वजनिक यातायात बचाउका लागि संघर्ष समितिले सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८१, राष्ट्रिय यातायात नीति २०८१ र सडक सुरक्षा विद्येयक २०८१ मा संशोधनको प्रस्ताव सरकारलाई बुझाएको छ । सार्वजनिक यातायात क्षेत्र बचाउ संघर्ष समिति गठन गरेर जेठ १९ र २० गते यातायात व्यवसायी र मजदुरहरुले आह्वान गरेको देशव्यापी हड्तालपछि सरकारले भौतिक […]

राजनिती

विपी स्मृती दिवसमा आयोजित वक्तृत्वकला प्रतियोगितामा किरातेश्वर स्कुलकी विनिता प्रथम

धरान: ४३ औ विपी कोईराला स्मृती दिवसमा आयोजित पालिका स्तरीय सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा किरातेश्वर स्कुलकी विनिता लिम्बु प्रथम भएकी छिन । मङगलबार आयोजित वक्तृत्वकला प्रतियोगिता नेपाली काग्रेस धरान उपमहानगर कमिटीले आयोजना गरेको हो । पब्लिक हाई स्कुल धरान १२ को सभाहलमा सम्पन्नवक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी किरातेश्वर माविकी विनिता लिम्बु, द्वितिय पब्लिक हाई स्कुलकी आयुषा […]

धरान विशेष

रोशनको उपचार सिद्धिकी दाजुभाइको साथ

धरान: कलेजो रोगबाट चार महिनादेखि जीवनमरणको दोसाँधमा रहेका धरान ८ का रोशन राईको उपचारका लागि धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभाइले १३ हजार सहयोग गर्नुभएको छ ।धरान ८ अरुणटोल सुकुम्बासी बस्तीका रोशन राईको निवासमै पुगेर टेलरिङ व्यवसायमा रहेका अगुवा इम्तियाज सिद्धिकीको तर्फबाट १० हजार र उनका सहोदर कान्छा भाइ नियाज सिद्धिकीले ३ […]

धरान विशेष

यस बर्षको बोलबम शुरु: शान्ति सुरक्षासँगै भक्तजनहरुको सामान सुरक्षित राख्न लक्करको समेत व्यवस्था

धरान: साउन महिना, भगवान शिवको प्रिय महिना त्यसमा पनि प्रिय बार सोमबार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर साउन महिनाभरि मन्दिर बोलबममय हुने गरेको छ । यसैबीच धरानमा पहिलो साउनको पहिलो सोमबार विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम भक्तजनहरुको भीड रहेको छ ।धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आजबाट विधिवत रुपमा बोलबम शुरु भएको छ । […]